समाज
महिलालाई उद्यमी बनाउने अभियानमा गौरी शंकर सामुदायिक पुस्ताकालय
चरिकोट (दीस) –दोलखाको सदरमुकाम चरिकोटमा रहेको गौरीशंकर सामुदायिक पुस्ताकालयले महिलालाई उद्यमी बनाउने अभियानका साथ होजियारी तालिम दिएको छ ।पाँच दिन सम्म चलेको तालिमको आज समापन गर्दै…
१०५ वर्षको उमेरमा दुर्ग मायाले पाइन् नागरिकता
इश्वर बिश्वकर्मा चरिकोट, पुस २८ शरिरमा कुनै ताकत छैन् । कपाल फुलेर सेतै भएका छन् । एउटै पनि दाँत छैनन् । अनुहारका छाला चाउरिएर मुजा मुजा…
नेपाल पत्रकार महासंघ दोलखाको दशौँ साधारणसभा दोलखाका ६ पत्रकार पुरस्कृत
चरिकोट, पुस २७दोलखाका ६ जना क्रियाशिल पत्रकार विभिन्न पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ जिल्ला शाखा दोलखाको दशौँ साधारणसभा तथा नवौँ अधिवेशनको अवसरमा ५…
कालिञ्चोक माविमा रक्तदान कार्यक्रम सम्पन्न, २८ पिन्त रगत संकलन
चरिकाेट, पुस २६–दोलखाको सदरमुकाम चरिकोट लामाचाैरमा अवस्थित कालिञ्चोक माध्यमिक विद्यालयमा आइतबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । ‘रक्तदान, जीवन दान’ भन्ने मुलमन्त्रको साथ नेपाल रेडक्रस सोसाइटी…
चरिकोटमा खुकुरी बनाउने तालिम सम्पन्न
चरिकोट, पुस २४-दोलखाको सदरमुकाम चरिकोटमा ३ दिने खुकुरी निर्माण सम्बन्धी तालिम बिहीबार सम्पन्न भएको छ । आरान पेशामा युवाको आकर्षण बढाउन र आरान पेशामा संलग्न व्यक्तीहरुको…
दोलखामा २४ हजार लाभग्राहीले लिए प्रमाणपत्र
इश्वर बिश्वकर्मा चरिकोट, पुस २१ दोलखामा ७३ हजार ४ सय ६८ जना भुकम्प पिडीत लाभग्राही मध्ये हालसम्म ६१ हजार ७ सय ९३ जनाले तेस्रो किस्ताको रकम…
दोलखाबाट ५ जना सडक मानवको उद्धार
चरिकोट, पुस १६–दोलखामा लामो समयदेखि सडकको जीवन व्यत्तित गरिहेका ५ जना व्यक्तिको उद्धार गरिएको छ । मानसिक सन्तुलन गुमाएका र बेसहारा भई सडकमा नै जीवन व्यत्तित…
दोलखामा गरिब घरपरिवार पहिचान गरिँदै
चरिकोट, पुस १४ । दोलखामा आगामी असार मसान्तभित्र गरिब घरपरिवार पहिचान गरिने भएको छ । जिल्लाको ९ वटै स्थानीयमा गणक परिचालन गरि गरिब घरपरिवार पहिचान गरिने…
दोलखाका २ वटा स्थानीय तहमा न्यायिक इजलास व्यवस्थापन हुँदै
इश्वर बिश्वकर्मा चरिकोट, पुस १३ दोलखाको २ स्थानीय तहमा चालु आर्थिक वर्ष न्यायिक इजलास व्यवस्थापन गरिने भएको छ । न्याय सम्पादनको कार्यलाई थप प्रभावकारी बनाउने उद्देश्य…