समाज

दाेलखामा रक्तदान कार्यक्रम आयोजना गरी मनाइयो विश्व क्षयरोग दिवस

इश्वर बिश्वकर्मा चरिकोट, चैत्र ११ दोलखाको भीमेश्वर नगरपालिका वडा नं. २ स्थित दोलखा बजारमा विश्व क्षयरोग दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रम बुधबार सम्पन्न भएको छ ।…


दोलखामा नेपाल टेलिकम सेवा आज विहान देखी अबरुद्ध

चरिकोट (दीस) –दोलखामा नेपाल टेलिकमको सेवा आज विहान देखी अबरुद्ध भएको छ । आज विहान देखी दोलखामा टेलिकमका दुबै मोवाइल सेवामा अबरुद्ध भएको छ । दुवै…


दोलखामा बाल अधिकार संरक्षण र सम्बर्दनका लागि १२ बुँदे प्रतिबद्धता

दीक्षण समाचार चरिकोट, चैत्र ९ दाेलखामा बाल अधिकार संरक्षण र सम्र्बद्धनका लागि १२ बुँदे संयुक्त साझा प्रतिबद्धता पत्रमा हस्ताक्षर गरिएको छ । आइतबार सम्पन्न बालबालिका सम्बन्धि…


चरिकोटमा नाटक भएपछि‍‍‍‍‍‍‍‍‍‌‌‌…………….

इश्वर बिश्वकर्मा चरिकोट, चैत्र ७ दोलखाको सदरमुकाम चरिकोटमा शनिबार लागुऔषध विरुद्ध सचेतनामुलक सडक नाटक प्रदर्शन गरिएको छ । बागती प्रदेश, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना,…


सिंगटीमा स्व. कोइरालाको स्मृति

इश्वर बिश्वकर्मा चरिकोट, चैत्र ७ नेपाली कांग्रेसका स्वर्गीय नेता गिरीजा प्रसाद कोइरालाको ११ औँ स्मृति दिवसका अवसरमा आयोजित  शनिबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिपी…


मेलुङ गाउँपालिकाद्वारा महिलालाई उद्वघाेषण तालिम

इश्वर बिश्वकर्मा चरिकोट, चैत्र ६ दोलखाको सदरमुकाम चरिकोटमा शुक्रबारदेखि ३ दिने वक्तृत्वकला तथा उद्घोषण तालिम सुरु भएको छ । मेलुङ गाउँपालिकाले २०७७÷०७८ को महिला लक्षित कार्यक्रम…


गम्भिर रोग र प्राकृतिक प्रकोप पीडितलाई कांग्रेसको राहत

इश्वर बिश्वकर्मा चरिकोट, चैत्र ५ नेपाली कांग्रेस विपत व्यवस्थापन समिति दोलखाले २४ जनालाई राहत रकम उपलब्ध गराएको छ । चालु आर्थिक वर्षको साउनमा निर्माण गरिएको समितिले…


दोलखामा जोखिम वर्ग लाभग्राहीमा सूचिकृतको घर पुनर्निर्माण

इश्वर बिश्वकर्मा चरिकोट, चैत्र ४ दोलखामा जोखिम वर्ग लाभग्राहीमा सूचिकृत भएकामध्ये हालसम्म ७१ वटा घर पुनर्निर्माण सम्पन्न भएको छ । एकल, विपन्न, बृद्ध, अपाङ्गता भएका व्यक्ति,…


दोलखामा जनगणनाको तिब्र तयारी ः कार्यालय स्थापना

इश्वर बिश्वकर्मा चरिकोट, चैत्र ३ दोलखाको सदरमुकाम चरिकोटमा मंगलबार जिल्ला जनगणना कार्यालय सञ्चालनमा ल्याइएको छ । जिल्ला समन्वय समिति दाेलखाको भवनको खाली कोठामा कार्यालयको स्थापना गरि…


दोलखामा अनुभव आदान प्रदान गर्दै जिसस उपप्रमुखहरु

दीक्षण समाचार चरिकोट, फागुन २६ दोलखाको सदरमुकाम चरिकोटमा जिल्ला समन्वय समितिका उपप्रमुखको अनुभव तथा असल अभ्यास आदानप्रदान कार्यक्रम बुधबारबाट सुरु भएको छ । जिल्ला समन्वय समिति…