मेलुङ गाउँपालिकाको ३९ जनालाई अपाङ्ग परिचयपत्र वितरण
दीक्षण समाचारचरिकोट, माघ १दोलखाको मेलुङ गाउँपालिकाले ३९ जना अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गरेको छ । पालिकाले तीन दिन वडावडामा कार्यक्रम आयोजना गरी सो संख्यामा अपाङ्ग…
दीक्षण समाचारचरिकोट, माघ १दोलखाको मेलुङ गाउँपालिकाले ३९ जना अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गरेको छ । पालिकाले तीन दिन वडावडामा कार्यक्रम आयोजना गरी सो संख्यामा अपाङ्ग…
दीक्षण समाचारचरिकोट, पुस २७दोलखाको भीमेश्वर नगरपालिका वडा–८ का ८० वर्ष माथिका जेष्ठ नागरिकहरुलाई सिरक वितरण गरिएको छ । चिसो मौसममा जेष्ठ नागरिकहरुको स्वास्थ्यलाई ख्याल गर्दै वडाले…
राजकुमार भुजेल– दोलखाको भीमेश्वर नगरपालिका–७ उखुबारीका विक्रम शिवभक्तिले परिवारको स्वर्गीय सदस्यहरुको स्मृतिमा सेतीदेवी मन्दिरको छाना र प्राङ्गण निर्माण गर्नु भएको छ । स्वर्गीय हजुरबुबा मानबहादुर शिवभक्ती,…
चरिकोट(दीस) ः दोलखा उद्योग वाणिज्य संघको साधारणसभा बोलाउन निर्देशन दिन माग राखेर प्रमुख जिल्ला अधिकारी समक्ष निवेदन पेश गरिएको छ । विधानअनुसार दोलखाव उद्योग वाणिज्य संघले संघको…
दोलखाको भीमेश्वर नगरपालिका वडा नं. ५ का जेष्ठ नागरिकहरुले काठमाडौँका धार्मिक तथा पर्यटकीय स्थलहरुको अवलोकन भ्रमण गरिरहेका छन् । वडाध्यक्ष बासु श्रेष्ठले आफ्नो पारिश्रमिक र भत्ताबाट…
दीक्षण समाचारचरिकोट, पुस १९दोलखाको मेलुङ गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गर्ने भएको छ । अपाङ्गता भएका व्यक्तिहरूको हकहित र अधिकारको संरक्षण र संवर्द्धन गर्न र…
चरिकोट(दीस) ः तामाकोशी गाउँपालिका भित्र औपचारिक कार्यक्रमहरुमा खादा तथा ब्याज प्रयोग गर्न नपाइने भएको छ । गाउँकार्यपालिकाको निर्णय अनुसार खादा र ब्याजको प्रयोग गर्न नपाइने भएको हो ।स्थानीय…
ईश्वर बिश्वकर्माचरिकोट, पुस १२दोलखाको बैतेश्वर गाउँपालिका–४ मैनापोखरीमा रहेको हमुन्तेश्वर माविमा मंगलबार अण्डा खुवाउने र मासु तथा अण्डाको महत्व बुझाउने कार्यक्रम सम्पन्न भएको छ । दशौँ पोल्ट्री…
गौरीशंकर संरक्षण क्षेत्र आयोजना ‐जिक्याप) मा विदेशी पर्यटकको आवागमन बढेको छ । दोलखा, रामेछाप र सिन्धुपाल्चोकको उत्तरी क्षेत्रमा पर्ने संरक्षण क्षेत्रमा प्राकृतिक सम्पदाहरुको अध्ययन अवलोकन गर्ने…
दीक्षण समाचारचरिकोट, पुस ५दोलखाको सदरमुकाम चरिकोटमा आवाज नेपालद्धारा सञ्चालित स्नेह केन्द्रलाई आर्थिक सहयोग गरिएको छ । सहयोगापेक्षी महिला तथा बालबालिकाहरुलाई आश्रय दिइरहेको स्नेह केन्द्रलाई कालिन्चोक गाउँपालिका…