खाद्य सामग्री सहयाेग गर्न गाउँमा कांग्रेस नेता
इश्वर बिश्वकर्मा चरिकोट, असोज २६ नेपाली कांग्रेस विपद् व्यवस्थापन समिति दोलखाले कालिन्चोक गाउँपालिका –१ मा खाद्य सामाग्री वितरण गरेको छ । यहाँको जेष्ठ नागरिक, अपांगता भएका…
इश्वर बिश्वकर्मा चरिकोट, असोज २६ नेपाली कांग्रेस विपद् व्यवस्थापन समिति दोलखाले कालिन्चोक गाउँपालिका –१ मा खाद्य सामाग्री वितरण गरेको छ । यहाँको जेष्ठ नागरिक, अपांगता भएका…
चरिकोट –नेपाली कांग्रेस दोलखाको केन्द्रीय महाधिवेशन प्रतिनिधीमा पराजित भएपछि पत्रकार गोर्कण भण्डारीले यस्तो फेसवुकमा प्रतिक्रिया लेख्नु भएको छ । उहाँ खस आर्य तर्फ केही मतले पराजित…
इश्वर बिश्वकर्मा/चरिकोट, – ३१ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस चरिकोटमा शुक्रबार विविध कार्यक्रम गरी मनाइएको छ । ‘सबै उमेरका समुहका लागि विद्युतीय प्रविधिको प्रयोगमा समानता’ भन्ने…
चरिकोट (दीस) –नेपाली कांग्रेस दोलखाको जिल्ला नेतृत्व तथा केन्द्रीय महाधिवेशन प्रतिनिधीे छनोटको लागि शनिवार ५० प्रतिशत प्रतिनिधीले मतदान गरेका छन् । जिल्ला नेतृत्व तथा केन्द्रीय महाधिवेशन…
चरिकोट(दीस) , –‘रक्तदान जीवनदान’ भन्ने मुल नाराको साथ चरिकोटमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समिती दोलखा र दोलखा चेम्बर अफ कमर्सको संयुक्त…
चरिकोट/नेपाली काँग्रेस दोलखाको सभापती पदमा वर्तमान सभापती रुद्रबहादुर खड्काले पूनः उम्मेद्वारी दिने घोषणा गरेका छन् । सोमबार पत्रकार सम्मेलनको आयोजनागरी खड्काले पूनः उम्मेद्वारी दिने घोषणा गरेका…
दीक्षण समाचार चरिकोट, भदौ १३ दोलखाको मेलुङ गाउँपालिकाका अध्यक्ष नर बहादुर श्रेष्ठप्रति स्थानीयले गरेको दुव्र्यवहारको गाउँपालिका राष्ट्रिय महासंघ नेपालले भत्र्सना गरेको छ । महासंघका अध्यक्ष ईश्वर…
काठमाडौँ, १० भदौ (रासस) :नेकपा (एमाले)ले पार्टी परित्याग गर्नेलाई निष्कासन गर्ने निर्णय गरेको छ । तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा आज भएको केन्द्रीय कमिटी बैठकले पार्टी परित्याग…
चितवन, १० भदौ (रासस) : चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा गत वर्षयता तस्करबाट पाँच वटा गैँडा मारिएको भनिए पनि अभियुक्त पक्राउसँगै थप तीन गैँडा मारिएको खुल्न आएको…
काठमाडौँ, १० भदौ (रासस) ःप्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले चाडपर्वका बेला अत्याधिक उपभोग हुने दैनिक उपभोग्य सामग्रीको अस्वभाविक मूल्यवृद्धि, कालोबजारी तथा जनस्वास्थ्यलाई खेलवाड गर्ने र…