समाज

दोलखामा नयाँ प्रमुख जिल्ला अधिकारी हाजिर

दीक्षण समाचारचरिकोट, माघ १७दोलखाका नयाँ प्रमुख जिल्ला अधिकारी शेखर पौडेल मंगलबार जिल्ला प्रशासन कार्यालयमा हाजिर हुनु भएको छ । तत्कालिन प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाको सरुवा…


गौरीशंकरको बाटो स्तरोन्नति गरिँदै

दीक्षण समाचारचरिकोट, माघ १७दोलखाको गौरीशंकर गाउँपालिका–९ गौरीशंकरको गाउँबस्तीसम्म पुग्ने पुराना एवं जीर्ण गोरेटो बाटोहरु मर्मतसम्भार गर्न सुरु गरिएको छ । वर्षातको समयमा हिलाम्मे र हिउँदको समयमा…


मेलुङ गाउँपालिकाको प्रवक्तामा वडाध्यक्ष खड्का

दीक्षण समाचारचरिकोट, माघ १६दोलखाको मेलुङ गाउँपालिका–७ का वडाध्यक्ष नवराज खड्का पालिका प्रवक्ता हुनु भएको छ । एकद्धार प्रणालीमार्फत पालिकाको आधिकारिक धारणा तथा सूचना प्रवाह गर्न वडाध्यक्ष…


मनाइयो भीमेश्वर नगरपालिकाको २७ औँ स्थापना दिवस

ईश्वर विकचरिकोट, माघ ११दोलखाको भीमेश्वर नगरपालिकाको २७ औं स्थापना दिवस उत्सवको रुपमा मनाइएको छ । २०५३ सालमा स्थापना भएको सो नगरपालिकाले बुधबार २७ औँ स्थापना दिवस…


स्वास्थ्य परीक्षणसँगै भत्ता वितरण

दीक्षण समाचारचरिकोट, माघ ११दोलखाको शैलुङ गाउँपालिकाले बुधबारदेखि सामाजिक सुरक्षा भत्ता वितरणसँगै स्वास्थ्य परीक्षण शिविर सुरु गरेको छ । पालिकाले लक्षित वर्गहरुलाई चालु वर्षको दोस्रो चौमासिक भत्ता…


गोठपानीमा निशुल्क स्वास्थ्य शिविर आयोजना हुने

चरिकोट, दोलखाको शैलुङ गाउँपालिका वडा नं. ६ स्थित गोठपानीमा निशुल्क स्वास्थ्य शिविर आयोजना हुने भएको छ । वडा कार्यालय र सहिद धर्मभक्त मानव अंग प्रत्यारोपन केन्द्र…


बैतेश्वर गाउँपालिकाले नौ गते बिदा दिने

चरिकोट, दोलखाको बैतेश्वर गाउँपालिकाले सोनाम ल्होछारको अवसरमा नौ गते सार्वजनिक बिदा दिने भएको छ । तामाङ समुदायको धार्मिक एवं सांस्कृतिक पर्व सोनाम ल्होछार हर्षोल्लासका साथ मनाउन…


दोलखा चिनाउने म्युजिक भिडीओ सार्वजनिक

समाचार चरिकोट, दोलखाका लोकदोहरी गायक अशिम कुमार कटुवालले “सुन्दर दोलखा” बोलको म्युजिक भिडीओ सार्वजनिक गर्नु भएको छ । जिल्लाको पर्यटकीय महत्व र प्राकृतिक सुन्दरताको शब्दचित्र मार्फत…


मासु पसल सुधार कार्यक्रम सञ्चालन गरिने

चरिकोट, दोलखाको भीमेश्वर नगरपालिकाले मासु पसल सुधार कार्यक्रम सञ्चालन गर्ने भएको छ । चालु आवको स्वीकृत कार्यक्रम अनुसार नगरपालिकाले ५० प्रतिशत लागत साझेदारीमा सो कार्यक्रम सञ्चालन…


दोलखा कारागारमा क्षमता भन्दा तेब्बर बढी कैदीबन्दी

ईश्वर विश्वकर्मा,चरिकोट ः दोलखा सदरमुकाम चरिकोट स्थित जिल्ला कारागारमा क्षमता भन्दा तेब्बर कैदीबन्दी राख्दा समस्या भएको छ । ५१ जना क्षमता रहेको सो कारागारमा एक सय ४४…