समाचार

सिंगटी बजारमा दुई वटा पार्किङ स्थल निर्धारण

दीक्षण समाचारचरिकोट, पुस १९दोलखाको उत्तरी क्षेत्रको मुख्य व्यापारिक केन्द्र सिंगटीमा सवारीसाधन पार्किङ स्थलको व्यवस्था गरिएको छ । सवारीसाधनको जथाभावी पार्किङले बजारमा बढेको समस्यालाई मध्यनजर गर्दै विगु…


जिक्यापमा बढ्दै विदेशी पर्यटक

गौरीशंकर संरक्षण क्षेत्र आयोजना ‐जिक्याप) मा विदेशी पर्यटकको आवागमन बढेको छ । दोलखा, रामेछाप र सिन्धुपाल्चोकको उत्तरी क्षेत्रमा पर्ने संरक्षण क्षेत्रमा प्राकृतिक सम्पदाहरुको अध्ययन अवलोकन गर्ने…


अभिनय कार्कीको यात्रा पूरा

दीक्षण समाचार चरिकोट, पुस ४ युवा यात्री अभिनय कार्कीले कालिञ्चोकदेखि श्रीअन्तु सम्मको पैदल यात्रा सम्पन्न गर्नु भएको छ । यस अघि मेची–महाकाली पैदल र मुलुकभर साइकल…


पुनः मतदान गर्ने निर्णय प्रति सत्तारुढ गठबन्धन दलको आपत्ति

दीक्षण समाचारचरिकोट, मंसिर १२दोलखामा १० मतदान केन्द्रमा भएको मतदान रद्ध गरी पुनः मतदान गर्ने निर्णय प्रति सत्तारुढ गठबन्धन दलले आपत्ति जनाएको छ । गठबन्धन दलले प्रेस…


दोलखाको १० मतदान केन्द्रमा मंसिर १५ गते पुनः मतदान हुने

दीक्षण समाचारचरिकोट, मंसिर १२जिल्ला निर्वाचन व्यवस्थापन समिति दोलखाले मंसिर १५ गते १० वटा मतदान केन्द्रमा पुनः निर्वाचन गर्ने निर्णय गरेको छ । समितिको सोमबार सम्पन्न बैठकले…


लप्चीमा पुग्दैनन् उम्मेद्वार

ईश्वर बिश्वकर्मा÷प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका उम्मेदवारहरु गाउँदेखि बजारसम्म तीव्र रुपमा चुनावी प्रचार गरिरहेका छन् । सो क्रममा उनीहरुले जनअपेक्षा बुझ्ने र आफूलाई मत…


गिद्ध स्थानान्तरण

मध्यविन्दु (नवलपरासीपूर्व), २२ कात्तिक (रासस) :गिद्ध प्रजनन केन्द्र कसरामा हुर्काइएका १० गिद्ध जटायु रेष्टुरेन्ट पिठौलीमा स्थानान्तरण गरिएको छ । चितवनको कसरामा संरक्षण गरी कोरलिएका सेतो रम्पेड…


रसुवाको होटल व्यवसाय चलायमान हुन थाल्यो

रसुवा, २२ कात्तिक (रासस): हिमाली छटाको आनन्द लिन आउने आन्तरिक एवं बाह्य पर्यटकको सङ्ख्या जिल्लामा क्रमशः वृद्वि हुँदै गएको छ । यसबाट होटल व्यवसायीको आर्थिक अवस्था…


चेम्बर अफ कमर्स दोलखाद्धारा ब्याजदर बृद्धि विरुद्ध प्रदर्शन

दीक्षण समाचार ÷चरिकोट, ःबैंक तथा वित्तीय संस्थाले गरेको चर्को ब्याजदर बृद्धिको विरोधमा प्रदर्शन गरिएको छ । चेम्बर अफ कमर्स दोलखाको आयोजनामा आइतवार विरोध प्रदर्शन गरिएको छ आर्थिक…


मतदाता भन्छन्ः माग सम्बोधन गर्नेलाई भोट

ईश्वर बिश्वकर्मा (चरिकोट) ः वन्यजन्तु आतंकले आजित भएका दोलखाका किसानहरूले वन्यजन्तु आतंक नियन्त्रण गरिदिने उम्मेदवारलाई मतदान गर्ने बताएका छन् । बाँदर,मृग, दुम्सी लगायतका जनावरहरुले बालि सखापपारी…