विविध

जिसस दोलखाको प्रवक्तामा तामाङ

दीक्षण समाचारचरिकोट, असार ९जिल्ला समन्वय समिति दोलखाको बिहीबार सम्पन्न दोस्रो बैठकले प्रवक्ता चयन गरेको छ । बैठकले जिससको आधिकारिक धारणा तथा जानकारी सार्वजनिक गर्न जिसस सदस्य…


चरिकोटमा रक्तदान कार्यक्रम सम्पन्न

राजकुमार भुजेलचरिकोट, असार ९दोलखाको सदरमुकाम चरिकोटमा बिहीबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनको ४३ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा २०…


चरिकोटमा मूल्यवृद्धिको विरोधमा चक्काजाम

राजकुमार भुजेलचरिकोट, असार ७दोलखाको सदरमुकाम चरिकोटमा मंगलबार मूल्यवृद्धिको विरोधमा आधाघण्टा चक्काजाम गरिएको छ । पेट्रोलियम पदार्थको मुल्यबृद्धि भएपछि जनता मारमा परेको भन्दै मूल्यवृद्धि विरुद्ध नेपाल कम्युनिष्ट…


जिरीमा चौथो राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता सम्पन्न

दीक्षण समाचारचरिकोट, असार ६दोलखाको जिरी नगरपालिकामा आयोजित चौथो राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि सहिद स्मृति आवासीय माविले पाएको छ । नगरपालिकाको आयोजनामा सञ्चालित प्रतियोगिताको उपाधि…


 दोलखामा मनाइयो रक्तदाता दिवस

ईश्वर बिश्वकर्माचरिकोट, जेठ ३१दोलखामा मंगलबार विश्व रक्तदाता दिवस मनाइएको छ । रक्तदान अभियानमा साथ रहौँ, जीवन बचाऔँ भन्ने नाराका साथ दिवस मनाइएको हो । दिवसको अवसरमा…


घरमा आगलागी हुँदा वृद्धाको मृत्यु

दीक्षण समाचार चरिकोट, जेठ ३० दोलखामा विद्युत सर्ट भई घरमा आगलागी हुँदा निस्सासिएर एक वृद्धाको मृत्यु भएको छ । शैलुङ गाउँपालिका वडा नं. १ स्थित घरमा…


दोलखामा मनसुनजन्य विपद व्यवस्थापनका लागि पूर्व तयारी

ईश्वर बिश्वकर्मा चरिकोट, जेठ ३० दोलखामा मनसुनजन्य विपद् व्यवस्थापनका लागि तयारी थालिएको छ । जल तथा मौसम विज्ञान विभागले मनसुन सक्रिय भएको जानकारी दिदैं औषतभन्दा बढी…


ट्रस पुलको उद्घाटन

बाबुराम शर्मा ÷चरिकोट – दोलखाको भीमेश्वर नगरपालिका–७ र शैलुङ गाउँपालिका–४ मागापौवालाई जोड्न चर्नावती खोलामा ३२ मिटर लामो निर्माण सम्पन्न ट्रस पुलको शुक्रबार उद्घाटन गरिएको छ ।…


दोलखामा दुर्घटना न्यूनीकरण सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

ईश्वर बिश्वकर्मा चरिकोट, जेठ २८ दोलखाको सदरमुकाम चरिकोटमा योगदान दिवसको अवसरमा सवारी दुर्घटना न्यूनीकरण सम्बन्धि सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको समन्वयमा…


दोलखाको तामाकोशी गाउँपालिकामा एक महिला मृत फेला

चरिकोट (दीस) । दोलखाको तामाकोशी गाउँपालिकामा एक महिला मृत फेला पर्नु भएकाे छ ।मृत फेला पर्ने महिला साेही पालिका वडा नम्बर ७ छौंडेकी ५१ वर्षिया मानकुमारी…