विविध

विद्यार्थीलाई पोसाक वितरण

दीक्षण समाचार ÷चरिकोट,–दोलखाको सदरमुकाम चरिकोटमा अवस्थित पशुपति कन्या माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको छ । भीमेश्वर नगरपालिकाले चालु आव २०७९÷०८० को वार्षिक कार्यक्रम अन्तर्गत शिशु…


चरिकोटमा पुस्तकालय दिवसको अवसरमा हाजिरीजवाफ प्रतियोगिता

ईश्वर विश्वकर्माचरिकोट, भदौ ११दोलखाको सदरमुकाम चरिकोटमा शुक्रबार अन्तर मावि नगरस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । १५ औँ पुस्तकालय दिवसको अवसरमा गौरीशंकर सामुदायिक पुस्तकालयद्धारा आयोजित प्रतियोगिताको…


२ सय १७ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

दीक्षण समाचारचरिकोट, भदौ ६दोलखाको सदरमुकाम चरिकोटमा अवस्थित कालिञ्चोक माविका विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले सोमबार एक समारोहका बिच कक्षा ११…


“दोलखामा डेङ्गुको जोखिम छैन, तर होसियारी जरुरी ”

ईश्वर विश्वकर्माचरिकोट, साउन १५देशका विभिन्न ठाउँमा डेङ्गु फैलिरहेको बेला दोलखामा सतर्कता अपनाउन थालिएको छ । देशका विभिन्न जिल्ला सहित बागमती प्रदेशका केही जिल्लामा डेङ्गुका बिरामी फेला…


चरिकोटमा लाखे नाच प्रदर्शन सुरु

ईश्वर बिश्वकर्माचरिकोट, साउन १२नेवारी संस्कृतिको संरक्षण र प्रवर्द्धनमा सक्रिय लालीगुराँस युवा क्लबले लाखे नाच सुरु गरेको छ । नाट्यश्वरी मन्दिरमा गठेमंगलको रात पुजापाठपछि भोलिपल्ट कृष्ण सहतिका…


१२ हजार बढी नागरिकता वितरण

ईश्वर बिश्वकर्माचरिकोट, साउन १०जिल्ला प्रशासन कार्यालय दोलखाबाट १२ हजार भन्दा बढी नेपाली नागरिकता वितरण गरिएको छ । गत आर्थिक वर्ष २०७८÷०७९ मा जिल्ला प्रशासन कार्यालयले पाँच…


मालुमा बाढी र पहिरोले १५ बढी घरमा क्षति

दीक्षण समाचारचरिकोट, साउन ९आइतबार राती वर्षासँगै आएको बाढी र पहिरोले तामाकोसी गाउँपालिका वडा नं. ४ मालुखोला बस्तीका घरपसल तथा विद्युत प्रसारण लाइनमा क्षति पुगेको छ ।…


बीपी स्मृति दिवसमा विद्यालयमा वृक्षारोपण

ईश्वर बिश्वकर्माचरिकोट, साउन ६ नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ४० औँ स्मृति दिवसको अवसरमा वृक्षारोपण गरिएको छ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि आजीवन सङ्घर्ष गरेका…


रेडक्रस दोलखाको ४० औँ जिल्ला सभा सम्पन्न

राजकुमार भुजेलचरिकोट, असार २५प्राकृतिक प्रकोप पीडितलाई राहत वितरण र रक्तसञ्चारको सेवा प्रवाह गर्ने नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाको ४० औँ जिल्ला सभा सम्पन्न भएको छ…


बैतेश्वर गाउँपालिकामा पुग्यो विवरण संकलन अभियान

ईश्वर विश्वकर्माचरिकोट, असार २१दोलखाको बैतेश्वर गाउँपालिकामा राष्ट्रिय परिचय पत्रका लागि नागरिकको विवरण संकलन सुरु गरिएको छ । पालिकाको ८ वटै वडामा एक–एक वटा दर्ता स्टेसन स्थापना…