विविध

विद्युत गृहभित्र ठूला सामान

सर्वत्र चासोको विषय रहेको छ निर्माणाधिन ४५६ मेगावाको माथिल्लो तामाकोसी जलविद्युत आयोजना । आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाले एकपछि अर्को सफलता भेट्दै गएको…


जिरीमा लाटोकसेरो उत्सव तयारी पूरा

जिरी– पर्यावरण सन्तुलनमा योगदान पु¥याउँदै आएका लाटोकोसेरो तथा हुचील संरक्षणमा हातेमालो गर्ने सञ्देशका साथ शुक्रबारदेखि जिरीमा लाटोकोसेरो तथा हुचील उत्सव आयोजना हुँदैछ । उत्सवको तयारी पूरा…


सङ्गठन भीमेश्वर नगर समितिको प्रथम अधिवेशन खडकाको अध्यक्षता नयाँ कार्यसमितिको चयन

चरिकोट –नेपाल राष्ट्रिय शिक्षक सङ्गठन भीमेश्वर नगर समितिको प्रथम अधिवेशनले सुन्दर खडकाको अध्यक्षता नयाँ कार्यसमितिको चयन गरेको छ । सङ्गठनका केन्द्रीय सदस्य शङ्करलाल श्रेष्ठको प्रमुख आतिथ्यता…


तिब्रता पाएको पुष्टि

सरकारले २०७४ पुस मसान्तभित्र दोस्रो किस्ता लिन ताकेता गरेपछि निजी आवास पुर्ननिर्माणको गति ह्वात्तै बढेको छ । पुस मसान्तसम्म दोलखामा ५ हजार घर निर्माण पूरा भएकोमा…


चरिकोट सफा नै राख्ने

केही हप्तायता हेर्दा चरिकोट सफा देखिन्छ । बजार सरसफाइमा सबै बजारबासी लागेका देखिन्छन् । स्थानीय, जनप्रतिनिधिहरु कसरी चरिकोटलाई सफा राख्ने भन्ने योजना पनि बनाउँदै छन् ।…


सरसफाइमा स्थानीय बासिन्दा आफै जुटे, सरसफाइलाई मेयरको पनि साथ

चरिकोट–चरिकोटको सरसफाइमा स्थानीय बासिन्दा आफै जुटेका छन । स्थानीय बासिन्दाले आफनो टोलमा नयाँ समिति बनाएर सरसफाई तीब्रता दिएका छन । प्रत्येक शुक्रबार फोहोरलाई सफा गर्ने अभियान…


चरिकोट सातदोबाटो सडक ५ वर्षपछि कालोपत्रे सुरु

दोलखा, चरिकोट सातदोबाटो सडक ५ वर्षपछि कालोपत्रे सुरु भएको छ । समयमा काम गर्न नसकेर ६० लाख हर्जना तिर्नु पर्ने भएको निर्माण कम्पनीले ५ वर्षको अन्तमा…


अनुदान रकम पारदर्शी बनाऊ

उच्च पहाड कृषि व्यवसाय तथा जीविकोपार्जन आयोजना (हिमाली) आयोजनाको लगानी दोलखामा गरेको लगानी अधिकाँश खेर जाने अवस्था छ । करोडौं लगानीको प्रतिफल नआउने भए पछि बालुवामा…


राष्ट्रिय गौरवका २१ आयोजनामध्ये निर्माण जारी , माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सहित ४ आयोजना कार्यप्रगति राम्रो

काठमाडौ रासस ं– सरकारले विशेष प्राथमिकता दिएर राष्ट्रिय गौरवमा राखेका २१ वटा ठूला आयोजनामध्ये चार वटाको मात्रै कार्यप्रगति राम्रो रहेको पाइएको छ। बाँकी आयोजनाको कार्यप्रगति कछुवाको…


जागिर लगाइदिने भनी ठगी गर्ने पक्राउ

काठमाडौँ, २० पुस (रासस) ः नेपाल विद्युत् प्राधिकरणमा स्थायी जागिरमा नाम निकालिदिने भन्दै रकम असुलेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । नेपाल विद्युत् प्राधिकरणबाट…