विविध

नुवाकोटमा बन्द क्रसर उद्योग सञ्चालनमा

नुवाकोट, ५ असार (रासस) ः एक महिनादेखि बन्द रहेका यहाँका क्रसर उद्योग सर्वोच्च र उच्च अदालतको आदेशमा सञ्चालनमा आएका छन् । घरेलु तथा साना उद्योग विकास…


शिक्षक सेवा आयोगद्धारा प्राविको विज्ञापन खुल्ला

चरिकोट–पाँच वर्षपछि प्राथमिक तहको शिक्षक पदका लागि शिक्षक सेवा अायोगले खुला विज्ञापन गरेको छ। शिक्षा ऐनको अाठौं संशोधनले विद्यालय शिक्षालाई अाधारभूत र माध्यमिक तहको संरचना कायम…


धर्म परिवर्तन गराउने काम रोक

सविंधानले नेपाल धर्म निरपेक्ष राज्य मानेको छ । स्वतन्त्रपुर्वक धर्म मान्न पाउने अधिकार दिएको छ । जनताले पाउने हक हो । तर नेपाल पछिल्लो समय धर्म…


राजनीति विदेशी कम्पनीले नेपाली कामदार माग्दा नेपाली नियोगको प्रमाणित अनिवार्य

काठमाडौं । विदेशी रोजगारदाता कम्पनीले नेपाली कामदार माग्दा त्यस देशमा रहेको नेपाली नियोगबाट प्रमाणित गर्नुपर्ने भएको छ । मन्त्रिपरिषद्को सोमबार बेलुका बसेको बैठकले यस्तो निर्णय गरेको…


भिमेश्वरका नगरपालिका मेयरलाई चिठी

मेयरलाई चिठी आदरणिय मेयर ज्यु नमस्कार भिमेश्वर नगरपालिका चरिकोट, दोलखा सर्वप्रथम त विगत २० वर्षको अस्थिर र राजनीतिक सर्वदलीय ब्यवस्थाको अन्तय सगै भएको देशमा स्थानीय तहको…


निशुल्क शिक्षाका लागि शिक्षा विभागले २ अर्ब स्थानीय तहमा पठायो

भक्तपुर । शिक्षा विभागले निःशुल्क शिक्षा अन्तर्गत शैक्षिक सत्र ०७५ का लागि झण्डै साढे २ अर्ब विनियोजन गरी स्थानीय तहमा पठाइसकेको जनाएको छ । साथै चैतको…


विद्यार्थीको उदाहरणीय कार्य

गौरीशंकर बोर्डिङ स्कुल चरिकोटका विद्यार्थीहरुले आफ्नो साथीको उपचारका लागि चिया बेचेर रकम संकलन अभियान चलाए । उनीहरुको अभियानमा चिया पिउँदै धेरैले सहयोग गरे । एक हप्तासम्म…


खिम्तीको क्षमता बढेकै राम्रो

नर्वे सरकारको लगानीमा निर्माण भएर सञ्चालन भइरहेको ६० मेगावाटको खिम्ती जलविद्युत् आयोजनाको क्षमता बढाउन लागेको छ । आयोजनाको प्रबद्र्धक हिमाल पावर लिमिटेडले क्षमता बढाउनका लागि विद्याु…


त्रिवि परीक्षाको सबै काम ‘ईएमआईएसमा’

काठमाडौँ, २२ माघ-  त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालयले विद्यार्थी रजिस्ट्रेसनलगायत सम्पूर्ण विवरण ‘परीक्षा व्यवस्थापन सूचना प्रणाली (ईएमआईएस) मा राख्ने भएको छ । ६ वर्ष लामो…


हुचिल र लाटोकसेरो हाम्रो साथी

सातौं हुचिल तथा लाटोकसेरो उत्सव जिरीमा शनिबार सम्पन्न भयो । उत्सवको उद्देश्य मानवहरुको साथी हुचिल र लाटोकसेरोको संरक्षणमा सहयोग पु¥याउनु नै हो । दोलखाको पर्यटकीय नगरी…