विदेश

चीनमा रहेको अमेरिकी दूतावासले ग¥यो असंवेदनशील टिप्पणी, रिसाए चिनियाँ

एजेन्सी – चीनमा रहेका अमेरिकी दूतावासले सामाजिक सञ्जालमा राखेको एउटा पोस्टमा विद्यार्थीहरूलाई कुकुरसँग तुलना गरेपछि चिनियाँहरू रिसाएका छन् ।  अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले गत जनवरी…


जी–७ सम्मेलनका लागि बेलायत गएका भारतीय प्रतिनिधिमा कारोना संक्रमण

लण्डन । ठूला अर्थतन्त्र भएका मुलुकहरूको समूह जी–७ को शिखर सम्मेलनका लागि बेलायत गएका भारतीय प्रतिनिधिमण्डल सेल्फ आइसोलेसनमा बसेको छ । प्रतिनिधि मण्डलका दुई सदस्यमा कोभिड–१९…


अमेरिकाले गरीब मुलुकलाई कोरोना खोप उपलब्ध गराउनका लागि खोल्यो बाटो

एजेन्सी – अमेरिकाका राष्ट्रपति जो बाइडनले कोभिड खोपको बौद्धिक सम्पत्ति अधिकार हटाएर गरीब मुलुकहरूका लागि खोप सहजै उपलब्ध गराउने घोषणा बुधवार गरेका छन् ।  बाइडनको यस…


अफगानिस्तान युद्ध अमेरिकालाई कति महँगो पर्यो ?

काठमाडौँ । अमेरिकाले अन्तत: अफगानिस्तानबाट आफ्ना सैनिक फिर्ता लाने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले सेप्टेम्बर ११ अघि नै अफगानिस्तानबाट आफ्ना सैनिक फिर्ता लैजाने…


आङ सान सुकीमाथि ६ वटा नयाँ आरोप

रासस – म्यान्मारमा सेनाको ‘कू’पछि अपदस्थ गरिएका नागरिक नेता आङ सान सुकीलाई सोमवार नयाँँ फौजदारी अभियोग लगाइएको उनका वकीलले जानकारी दिएका छन् । उनीमाथि ६ वटा…


म्यानमारमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्कन बेलायतकाे आग्रह

काठमाण्डाै – बेलायतले म्यानमारमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्कन आग्रह गरेको छ । म्यानमारमा सेनाको ज्यादती बढ्दै गएको भन्दै बेलायतले आफ्ना नागरिकलाई फर्किन आग्रह  गरेको हो…


राजपरिवार छाडेका ह्यारी–मेगानलाई कहाँबाट आउछ पैसा ?

बीबीसी । राजकुमार ह्यारीले हालैको एक अन्तर्वार्तामा राजदरबार छाडेपछि परिवारले आफूलाई आर्थिक सहयोगमा पूर्ण कटौति गरिदिएको बताएका थिए । उनको यस्तो खुलासापछि अमेरिकामा ह्यारी मेगानको बसाइ…


इरानको तेल किन्ने मामिलामा भारत हेरेको हे¥यै, चीनले जित्यो बाजी

एजेन्सी – कोरोना महामारीको आरम्भपछि कच्चा तेलको दाम पहिलोपटक ७० डलर प्रतिब्यारलभन्दा माथि पुगेको छ ।  संसारमा सबभन्दा धेरै कच्चा तेल आयात गर्ने मुलुक चीनले हालैका…


चीनको सिको गर्दै इन्टरनेटमा लगाम कस्ने सुरमा भारत, के हो भूराजनीतिक बाध्यता ?

एजेन्सी – इन्टरनेटलाई कुनै समयमा आदर्श राज्यको रूपमा हेर्ने गरिन्थ्यो जहाँ जसले जे मन लाग्छ त्यो भन्ने स्वतन्त्रता हुन्छ । ‘खराब’ मुलुकहरूले मात्र अप्लोड गरिएका कुरालाई…


राष्ट्रपति सीसँग निहुँ खोजेपछि अलिबाबाका संस्थापक ज्याक मा बेपत्ता

एजेन्सी – चीनका तेस्रा ठूला अर्बपति र अलीबाबा समूहका मालिक ज्याक मा विगत दुई महिनादेखि बेपत्ता छन् । प्रविधि क्षेत्रमा राज गरेका मा राष्ट्रपति सी चिनफिङसँग…