विदेश

‘अमेरिकालाई सहयोग गरेका अफगानलाई तालिबानद्वारा खोजी’ –पिटर हचिसन

संयुक्त राष्ट्रसंघ, संयुक्त राज्य अमेरिका, ४ भदौ (रासस÷एएफपी) ःतालिबानले अमेरिका र उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) सेनासँग काम गर्ने मानिसको खोजी तीव्र बनाएको संयुक्त राष्ट्रसंघको एउटा…


आक्रमणमा परी नाइजरमा ३७ जना मारिए

नाइजर, ३ भदौ (रासस÷एएनआई) ःइजरमा भएको आक्रमणको घटनामा परी कम्तीमा ३७ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये २३ जना बालबालिका रहेका छन् भने चार महिला…


रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

दुबई, ३ भदौ (रासस÷सिन्ह्वा) ःअफगानिस्तानका राष्ट्रपति असरफ घानीले भन्नुभयो “आफूले देशमा रक्तपात हुनबाट बचाउन देश छोडेको बताउनुभएको छ ।” उहाँ गत आइतबार देश छोडेर ताजिकिस्तानतर्फ लाग्नुभएको…


अफगान मुद्दामा पाकिस्तानसँग समन्वय गरेर अघि बढ्छौँ ः चिनियाँ विदेशमन्त्री

बेइजिङ, ३ भदौ (रासस÷सिन्ह्वा) ःचीनले अफगानिस्तानमा विकसिक परिस्थितिका लागि पाकिस्तानसँग समन्वय गरेर अघि बढ्ने बताएको छ । चिनियाँ विदेशमन्त्रीले बुधबार सो धारणा राख्नुभएको हो । उहाँले…


तालिबानका पाँच प्रतिज्ञा पालना हुनेमा अफगानद्वारा नै शङ्का बढी

काबुल, ३ भदौ (रासस÷एएफपी) ःतालिबानले काबुलसहितका सबै प्रान्तमा आफ्नो नियन्त्रण रहेको दावी गरिसकेको छ । अफगान भूगोललाई तालिबानले कब्जामा लिएसँगै उनीहरूले त्रसित बनेका अफगानी र उनीहरूप्रति…


अफगानिस्तानबारे मिलेर अघि बढ्ने अमेरिकी राष्ट्रपति र बेलायतका प्रधानमन्त्रीको भनाइ

लन्डन, २ भदौ (रासस÷एएफपी) ःअफगानिस्तानमा भएको पछिल्लो विकसित परिस्थितिका विषयमा अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनबीच फोनवार्ता गर्नु भएको छ । उहाँहरुबीच मंगलबार…


भारतमा दैनिक सङ्क्रमित र सक्रिय सङ्क्रमितमा कमी

नयाँदिल्ली, ३२ साउन (रासस÷एएनआई) ःभारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा सोमबार ठूलो कमी आएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ३२ हजार ९७३…


अफगानिस्तानमा दुई दशकपछि तालिबानको पुनःआगमन : यस्ता छन् केही तथ्यहरु

काठमाडौँ, ३२ साउन अफगानिस्तानको सत्ता सन् १९९६ देखि २००१ सम्म तालिबान लडाकू समूहले कब्जामा लिएका थिए । सोभियत सङ्घ फर्किएपछि सन् १९९० को दशकमा कट्टरपन्थी धार्मिक…


अफगानिस्तानमा एकैदिन ५७० लडाकू मारिए

काबुल, २५ साउन (रासस÷एएनआई) ःअफगानिस्तानमा सुरक्षा कारबाहीका क्रममा एकैदिनमा थप ५७० जना विद्रोही लडाकूहरुको मृत्यु भएको छ । रक्षा मन्त्रालयले पछिल्लो २४ घण्टामा भएका घटनामा परी…


जलमग्न दोलालघाट

सिन्धुपाल्चोकको इन्द्रावती नदी र भोटेकोशीमा आएको बाढीका कारण जलमग्न काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका– ८ पुरानो बजार र वडा नं १० स्थित दुई नदीको सङ्गमस्थल दोलालघाट दोभान ।…