(रासस)

तातोपानीबाट लक्ष्यको दोब्बर बढी राजश्व संकलन

सिन्धुपाल्चोक ७ साउन (रासस)ः चीनसँगको उत्तरी नाका तातोपानी भन्सारबाट गत आर्थिक वर्षमा तीन अर्ब ४२ करोड राजस्व संकलन भएको छ । यो लक्ष्यभन्दा दोब्बरभन्दा बढी हो । कोरोना…


एसएस फाउण्डेशनद्वारा दोलखाका विद्यालयलाई झोला सहयोग

काठमाडौँ, ५ असार (रासस) :सामाजिक सेवाका क्षेत्रमा काम गर्दै आएको एसएस फाउण्डेशनले दोलखाका दुई विद्यालयका ६४५ विद्यार्थीलाई झोला सहयोग गरेको छ । दोलखाको तामाकोसी गाउँपालिकामा अवस्थित…


पहिराेका कारण सिद्धाकोथान–जुङ्गु सडक अवरुद्ध

चरीकोट, ४ साउन (रासस) :निरन्तरको वर्षका कारण पहिरो जाँदा सिद्धाकोथान–जुङ्गु सडक अवरुद्ध भएको छ । केही दिनदेखि लगातार वर्ष भएपछि सो सडकखण्डको बैतेश्वर गाउँपालिका–८ देउरालीमा ठूलो…


थप ३९१ जनामा सङ्क्रमण पुष्टि

काठमाडौँ, ४ साउन (रासस) :पछिल्लो समय ३९१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार ९८१ जनामा गरिएको परीक्षणमा…


नेपाली रड पहिलो पटक भारत निर्यात

काठमाडौँ, ४ साउन (रासस) ःवर्तमान सरकारले चालु आर्थिक वर्षको बजेटमा प्रस्तुत गरेको प्रावधानका कारण नेपाली उद्योगीले सिमेन्ट र रड निर्यात गर्न थालेका छन् । बजेटमा निर्यातमा…


चितवनमा ३७ गैँडा मरे

चितवन, ४ साउन (रासस) :चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा ३७ गैँडा मरेका छन् । ती मध्ये दुई चोरीसिकारी र बाँकी प्राकृतिक कारणले मरेका हुन ।…


देख्ने भन्छन् ‘यो पनि सरकारी स्कुल हो र ?’

(साँखु) काठमाडौँ, ३ साउन (रासस)ः झट्ट हेर्दा निजी विद्यालयको भन्दा राम्रो भवन । बाहिरीस्वरुप मात्रै होइन भित्र हेर्दा पनि बालबालिकालाई बस्न र पढ्न सजिलो हुने टेबुल,…


दुई सय तेह्र जनामा डेङ्गुको सङ्क्रमण

चितवन, ३ साउन (रासस)जिल्लामा गत आर्थिक वर्षमा २१३ जनामा डेङ्गुरोगको सङ्क्रमण देखिएको छ । तीन हजार ५६४ जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमण देखिएको हो ।…


देशलाई अबको पाँच दशक पछि कहाँ पुर्‍याउने? हाम्रा युवाको अबको २५ वर्षको मूल कार्यदिशा के हुने?

विशाल खड्का, वन तथा वातावरण मन्त्री, बागमती प्रदेश ‘अब हामीसँग दुई विकल्प मात्रै मौजुद छन्- विश्वलाई जलवायु परिवर्तनको चपेटामा छोडिदिऊँ वा अर्थ व्यवस्थामा थोरै परिवर्तन ल्याएर यसलाई…


गभर्नरबारे छानबिन गर्न माग

काठमाडौँ, २९ असार ९रासस०ःप्रतिनिधिसभाको आजको बैठकमा नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारी नेकपा ९एमाले० को अर्थ तथा योजना विभागको सदस्य रहेको विषय सार्वजनिक भएको भन्दै छानबिनको…