(रासस)

नयाँनयाँ उडान गन्तव्यमा जोडिँदै पोखरा

गण्डकी, १ चैत ः हवाई मार्गबाट देशका ठूला सहरसँग पोखरा जोडिएको छ । वायुसेवा प्रदायक कम्पनीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सङ्घीय राजधानी काठमाडौँसहित पाँच गन्तव्यमा आन्तरिक उडान…


भू–वर्गीकरण गर्न काभ्रेका छ स्थानीय तहको आलटाल

काभ्रेपलाञ्चोक, १ चैत (रासस) ः सरकारले भू–उपयोग नियमावली जारी गरी दश क्षेत्रमा जग्गाको वर्गीकरण गर्नुपर्ने व्यवस्था गरेअनुसार यहाँका आधाजसो स्थानीय तहले त्यसप्रति ध्यान दिइएको पाइँदैन ।…


नारीलाई हिंसा होइन, सम्मान गर्न सिकौँ

डा .जानुका न्यौपाने लिङ्गका आधारमाहुने हिंसाविश्वका धेरै समाजमा प्राचिन काल देखि नै समस्याको रूपमा देखिदै आएको छ। लिंगका आधारमा हुने हिंसा भन्ने बित्तिकै महिला हिंसा भन्ने…


सभ्य समाज निर्माणमा सचेत नागरिकको आवाज

डा. जानुका न्यौपाने विभिन्नपहिचान र क्षमता भएका मानिसहरुको समूहबाट नै समाजको निर्माण भएको हुन्छ । फरक आर्थिक, सामाजिक, राजनैतिक, लैंगिक, धार्मिक तथाजातीय, लिङ्गका नाममा गर्ने दमन,…


नेपालमा पोल्ट्री व्यवसायमा भएका चुनौती, अवसर तथा सम्भावनाहरु

– सन्दर्भ: दशौँ राष्ट्रिय पोल्ट्री दिवस- २०७९ पोल्ट्री भन्नाले मानिसले अण्डा, मासु तथा प्वाँखका लागि पालेको घरपालुवा पन्छीलाई बुझाउदछ |नेपालमा कुखुरा पालन ब्यवसाय धेरै पहिले देखि…


तासका लागि नेपालीले खर्च गरे तीन करोड ५९ लाख

काठमाडौँ, १५ कात्तिक( रासस)सरकारले विदेशी विनिमयको सञ्चिति घट्दै गएको भन्दै विलाशिताका वस्तु आयातमा प्रतिबन्ध लगाएको महिनौँ भयो । मुलुकको अर्थतन्त्रमा वैदेशिक व्यापारले नकारात्मक असर पारेसँगै सरकारले…


भक्तपुरमा सवारीसाधन दुर्घटना हुँदा विगु गाउँपालिका बालकको मृत्यु

भक्तपुर, १३ कात्तिक (रासस)–जगातीबाट काठमाडौँतर्फ जाँदै गरेको तीन सवारीसाधन अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायक नगरपालिका–५ श्रृजना नगरमा एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ ।…


एकीकृत समाजवादीद्वारा उम्मेदवारको नाम सिफारिस

काभ्रेपलाञ्चोक– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि काभ्रेपलाञ्चोकबाट प्रत्यक्ष र समानुपातिकतर्फको उम्मेदवार सिफारिस गरेको छ । सो…


नागपञ्चमी पर्व मनाइँदै

काठमाडाैं | साउन १७, २०७९ प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्वीर…


सीमित स्रोत र साधन भएका व्यक्तिहरूको साझा सङ्गठन सहकारी हो

कमल दहाल सहकारी शव्द सगै काम गर्नेहरुको सहकार्यात्मक अवधारणा हो । सहकारीमा संगै काम गर्ने व्यक्तिहरू संगठित भई सदस्यकोहित प्रवर्धन गर्ने कार्य गरिन्छ । प्राविधिक रूपमा…