(रासस)

मिडियाप्रतिको जनविश्वास

जीवन लामा सञ्चारगृहको संख्या बढ्दो अवस्थामा छ । दिनानुदिन नयाँ नयाँ सञ्चारगृह खोल्ने होडबाजी चलेको छ । जिल्लाकै सन्दर्भमा पनि नयाँ सञ्चारगृहको संख्या ह्वात्तै बढेको छ…


बालबालिकाको लागि दशैं खुसी र थप प्रेरणादायि बनाऔं

शुभराज पोखरेल दशैं नेपालीहरूको सबै भन्दा विशेष पर्व मानिन्छ । घटसथापना देखि दशमीसम्म १० दिन पूजापाठ, व्रत र उत्सवकासाथ मनाइने चाड भएको हुनाले यसलाई दशैं वा…


महिला हिंसामा पर्नु भनेको सर्वप्रथम तः महिलालाई दोस्रो दर्जाको रुपमा हेरिनु हो

जानुका न्यौपाने प्रजनन अधिकार भन्नाले प्रत्येक दम्पत्ति तथा व्यक्तिले कति जना सन्तान जन्माउने, जन्मान्तर कति राख्ने, बच्चा जन्माउने वा नजन्माउने आदिका बारेमा स्वतन्त्र र जिम्मेवारीपूर्वक निर्णय…


नेकपाका सम्पूर्ण तहगत संरचनाहरु तत्काल गठन गरियोस्

बाबुकाजी कार्की नेपाल राष्ट्र र नेपाली जनताको ऐतिहासिक आवश्यकताले दुई ठूला कम्युनिष्ट पार्टीबीच एकता भयो । समृद्ध नेपाल सुखी नेपाली नारा सफल बनाउन भएको पार्टी एकताको…


चीनमा बुद्धलाई जस्तै चीनियाँ नेताहरुलाई सम्मान

शरद सापकोटा जनवादी गणतन्त्र चीनमा नेताहरुलाई उच्च सम्मानगर्ने गरिएको छ । आधुनिक चीनको लागि आन्दोलन, परिकल्पना र विकास गर्ने नेताहरुलाई स्वतस्फूर्त चीनियाँ जनताले सम्मान प्रकट गर्ने…


बचत चुहिएको धारामा बाल्टी थापेर पानी जोगाउनु हो

शुभराज पोखरेल बचत भनेको अवाश्यकता अनुसार मात्र खर्च गर्नु हो । अर्काे अर्थमा अनावश्यक ठाउँमा खर्च नगर्नु नै बचत हो । यो एउटा सीप हो, व्यवहार…


कतै पैसाको प्रलोभनमा गैरकानुनी कार्य र दोलखाबासी नागरिकको स्वास्थ्यमा खेलवाड त भएको छैन ?

जानुका न्यौपाने देशको दिगो विकासको लक्ष्य पूरा गर्न सर्वप्रथम नागरिकहरुको स्वास्थ्य अवस्था राम्रो र बलियो हुनु पर्छ । स्वस्थ नागरिकमा पनि विशेषगरी महिला र बालबालिकको स्वास्थ्य…


सन्दर्भ संविधान दिवश

जानुका न्यौपाने समानुपातिक र प्रत्यक्ष मिश्रित निर्वाचन प्रणाली, दुई सदनात्मक व्यवस्था, बढीमा २५ सदस्यीय मन्त्रिपरिषद्, प्रदेशमा एक सदनात्मक संसद्, सात प्रदेशमा ५५० सांसद, आमाका नामबाट पनि…


बलात्कार र फाँसी उस्तै पीडा हुन सक्दैन

मेरो विचारमा जहाँ र जहिल्यै पनि सर्वाधिक बेरोजगार भएकै कारण र दुष्मनस्थितिका कारण अत्याधिक मात्रामा बलात्कारका घटना भएका हुन कि जस्तो पनि लाग्छ । हुन त…


राष्ट्रिय बालदिवसको सान्दर्भिकता

शुभराज पोखरेल “खुसी नेपाली, संमृद्ध नेपाल”, “बालअधिकार सबैको सरोकार” मूल नाराका साथ देशभर राष्ट्रिय बालदिवस २०७५ भाद्र २९ मा मनाईदै छ । यो दिवस नेपाली बालबालिका…