मुख्य खबर

दाेलखामा ‘बुथ क्याप्चर’ हुन दिने छैनौँः प्रजिअ खतिवडा

इश्वर बिश्वकर्मा चरिकोट, बैशाख ६ आसन्न स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण बनाउन दोलखामा जिल्ला सुरक्षा समितिले तयारी थालेको छ । बैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनलाई…


दोलखामा दरबन्दी अनुसार छ्रैनन् ट्राफिक प्रहरी

ईश्वर बिश्वकर्मा चरिकोट, बैशाख १ दोलखामा दरबन्दी अनुसार ट्राफिक प्रहरी छैनन् । ट्राफिक अनुशासन कायम र सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीको उपस्थिति अपरिहार्य हुन्छ, तर…


दोलखामा म्यादी प्रहरी बन्न १५ सय ४७ जनाको इच्छा

ईश्वर बिश्वकर्मा चरिकोट, चैत्र १२ जिल्ला प्रहरी कार्यालय दोलखामा ६ दिनसम्म म्यादी प्रहरीको लागि आवेदन बुझाउन मानिसहरूको भीड लाग्यो । आगामी बैशाख ३० मा हुने स्थानीय…


होलीमा रंगिए, रमाए दोलखाली

राजकुमार भुजेल चरिकोट, चैत ४ ठूलो आवाजमा गीत घन्किरहेको थियो, विभिन्न किसिमको रंगले रंगिएका युवायुवती गीतको तालमा आआफ्नै शैलीमा नाच्दै थिए । एकापासमा शुभकामना आदानप्रदान गरी…


आज फागुपूर्णिमा, अराजकता विरुद्ध दोलखा प्रहरी सक्रिय

ईश्वर बिश्वकर्मा चरीकोट, चैत्र ३ वसन्त ऋतुको आगमनसँगै मनाइने होली यो बर्ष पहाडी जिल्लामा बिहीबार मनाइँदै छ। शुक्रबार तराईका जिल्लामा मनाईने छ। सांस्कृतिक, ऐतिहासिक र धार्मिक…


लालीगुराँस फुलेर ‘बगैँचा’ बन्यो दोलखाको वनजङ्गल

ईश्वर विश्वकर्मा चरीकोट, चैत्र २ चराचुरुङ्गीको ’चिरिबिरी’ सँगै फूलहरुको माझमा रमाउन चाहनेका लागि वनजङ्गल अहिले उत्कृष्ट गन्तव्य बनेको छ। वनमा अहिले लालीगुराँस फूल ढकमक्क फुलेको छ।…


ललितपुर महानगरपालिकासँग भीमेश्वर नगरपालिकाको भगिनी साइनो

इश्वर विश्वकर्मा चरीकोट, फागुन २९ दोलखाको एेतिहासिक, सांस्कृतिक र प्राचीन नगरी भीमेश्वर नगरपालिका र ललितपुर जिल्लाकाे ललितपुर महानगरपालिकाबीच भगिनी साइनो जोडिएको छ। भिमेश्वर नगरपालिकाको हलमा आइतबार…


स्वर्गीय सांसद चौलागाईँको स्मृतिमा फेरियो अस्पतालको नाम

दीक्षण समाचार चरीकोट, फागुन २७ दोलखाको सदरमुकाम चरीकोटमा अवस्थित चरीकोट अस्पतालको नाम फेरिएको छ । उक्त अस्पतालको नाम परिवर्तन गरी शुक्रबार ‘पशुपति चौलागाईँ स्मृति अस्पताल’ लेखिएको…


सिरानमाटी सामुदायिक भवन निर्माण

ईश्वर विश्वकर्मा चरीकोट, फागुन २४ दोलखाको भीमेश्वर नगरपालिका वडा नं. ५ स्थित सिरानमाटी टोलमा सामूहिक प्रयोजनका लागि दुई तल्ले भवन निर्माण गरिएको छ। ३६ लाख ९५…


एमाले अध्यक्ष ओलीद्धारा कालिञ्चोक केबलकारको उद्घाटन

इश्वर बिश्वकर्मा चरीकोट, फागुन २१ जिल्लाको पर्यटकीय एवं धार्मिक स्थल कालिञ्चोकमा शुक्रबार औपचारिक रुपमा केबलकार उद्घाटन गरिएको छ । कालिञ्चोक दर्शन लिमिटेडद्वारा सञ्चालित केबलकारको पूर्व प्रधानमन्त्री…