मुख्य खबर

संघीय निजामती सेवा ऐन जारी गर्नुपर्ने माग राख्दै  ज्ञापनपत्र बुझाइयो

दीक्षण समाचारचरिकोट, असार २७संघीय निजामती सेवा ऐन जारी गर्न नेपाल सरकार समक्ष माग राख्दै दोलखाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा मार्फत प्रधानमन्त्रीलाई सोमबार ज्ञापन पत्र बुझाइएको…


सडकपेटी खाली गर्न जिरी नगरपालिकाकाे निर्देशन

राजकुमार भुजेलचरिकोट, असार ५दोलखाको जिरी नगरपालिकाले सडकपेटी खाली गर्न निर्देशन दिएको छ। जिरीको मुख्य बजारको सडकपेटी अतिक्रमण हुँदा पैदलयात्रुलाई समस्या भएको गुनासो बढेपछि नगरपालिकाले सो निर्देशन…


दोलखामा औद्योगिक प्रदर्शनी मेला हुँदै

ईश्वर बिश्वकर्मा चरिकोट, जेठ २६ दोलखा सदरमुकाम चरिकोटमा जिल्लास्तरीय औद्योगिक प्रदर्शनी मेला कार्यक्रम हुने भएको छ । उद्योगको प्रबद्र्धन तथा बजारीकरण गर्ने उद्धेश्य सहित घरेलु तथा…


दोलखाको सबै वडाबाट राष्ट्रिय परिचयपत्र वितरण गरिने

ईश्वर बिश्वकर्मा चरिकोट, जेठ २४ दोलखामा जिल्ला प्रशासन कार्यालयबाट मात्रै वितरण हुँदै आएको राष्ट्रिय परिचयपत्र अब वडाबाटै वितरण गर्न तयारी थालिएको छ । राष्ट्रिय परिचयपत्र तथा…


गौरीशंकर गाउँपालिकामा प्रथम गाउँकार्यपालिका बैठक सम्पन्न, यस्ता छन् निर्णय

इश्वर बिश्वकर्मा चरिकाेट जेठ १७ दोलखाको गौरीशंकर गाउँपालिकामा गाउँकार्यपालिकाको प्रथम बैठक सम्पन्न भएको छ । गाउँकार्यपालिका सदस्य चयनका लागि १३ गते निर्वाचन भएको थियो । त्यसबाट…


मुडे–चरिकोट सडकमा कालोपत्रेको काम अन्तिम चरणमा

ईश्वर बिश्वकर्मा चरिकोट, जेठ १० दोलखालाई देशको राजधानी काठमाडौं सम्म जोड्ने ’लाइफलाइन’ मुडे–चरिकोट सडक खण्डमा कालोपत्रे गर्ने कार्य जारी छ । लामसाँघु–जिरी सडक खण्ड अन्तर्गत ३०…


दोलखामा करेन्ट लागि बालिका गम्भिर घाइते, हेलिकप्टरमार्फत काठमाडौँ रिफर

दीक्षण समाचार चरिकोट, बैशाख २८ दोलखाको गौरीशंकर गाउँपालिका वडा नं. ५ मा एक बालिका करेन्ट लागेर गम्भिर घाइते हुनुभएको छ । घर नजिकै टुम्ना जङ्गलमा बाख्रा…


दोलखामा नौ महिनामा २९ सवारी दुर्घटना, चारको मृत्यु

दीक्षण समाचार चरिकोट, बैशाख १५ दोलखामा चालु आर्थिक वर्षको साउनदेखि हालसम्म २९ वटा सवारी दुर्घटनामा परेको छ । तर मानवीय क्षति भने कम भएको पाइएको छ…


८० बर्षीय सहनाई वादक कृष्णः ‘१६ वर्षे जाेश छ’

ईश्वर बिश्वकर्मा चरिकोट, बैशाख १४ सेताम्मे कपाल । मुजा परेको निधार । चाउरीएको गाला । तामाकोशी गाउँपालिका–१ भीरकोट मगरछापका ८० बर्षीय कृष्ण नेपालीको हुलिया हो यो…


लाेप हुँदै जाँताे

इश्वर बिश्वकर्मा चरिकोट, बैशाख ७ विद्युत विस्तार भएसँगै आधुनिक कुटानी पिसानी मिल स्थापना हुन थाले । तर पनि गाउँघरमा जाँतोमा मकै, कोदो, गहुँ पिस्ने परम्परा कायमै…