मुख्य खबर

कामको भुक्तानी नभएको भन्दै व्यवसायीहरुको ध्यानाकार्षण

चरिकोट – दोलखा जिल्ला निर्माण व्यवसायीहरुले निर्माण समाग्री कालो बजारी भएको भन्दै सरकारको ध्यानाकार्षण गराएका छन् । ओली नेतृत्वको सरकार बने यता ४ महिनाको बीचमा रड,…


नेकपाको केन्द्रीय कमिटीमा –पोखरेल

चरिकोट–दोलखा नेता एमंव पुर्व पर्यटन मन्त्री आनन्द प्रसाद पोखरेल नेकपाको केन्द्रिय सदस्य भएका छन । २४१ सदस्यीय केन्द्रीय कमिटीमा एमालेतर्फबाट मनोनित केन्द्रीय सदस्यको नाम शनिबार मध्यरातमा…


विराटनगरको फिल्ड अफिस पनि उठ्छ” प्रधानमन्त्री ओली

काठमाडौं–विराटनगरमा रहेको भारतीय फिल्ड अफिस हट्ने भएको छ । नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले उनले सो बताएका हुन। १९५० को सन्धि फेर्न…


ओलीलाई पेरिसडाँडामा माला लगाएर स्वागत, धुम्बाराहीमा एकै टेबलमा दुई कुर्सी !

काठमाडौं, ४ जेठ– पार्टी कार्यालय अवलोकनका लागि नेपाल कम्युनिस्ट पार्टीका दुई अध्यक्ष केपी ओली र पुष्पकल दाहाल प्रचण्ड पेरिसडाँडा पुगेका छन् । तत्कालिन नेकपा माओवादीको केन्द्र…


दोलखामा पोल ढल्दा एक जनाको ज्यान गयो

दोलखा । विद्युत् प्रशारण लाइन मर्मत गर्ने क्रममा पोल सहित ढलेर कालिञ्चोक गाउँपालिका–९, सुन्द्रावतीका ३५ वर्षिय मानबहादुर थामीको मृत्यु भएको छ । थामी चढेको विद्युतको पोलमा…


नेकपा बन्यो एशियाको तेस्रो ठूलो कम्युनिष्ट पार्टी

जेठ, काठमाडौं । देशका दुई ठूला वामपन्थी घटक नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणसँगै ५६ वर्षपछि नेपाल कम्युनिष्ट पार्टी एकीकृत भएको छ । २०१९ सालमा नेपाल…


शैलुङ गाउँपालिकालद्धारा मुडे–मेलुङ सडकको ठेक्का रद्ध गर्न माग

चरिकोट–शैलुङ गाउँपालिकालद्धारा मुडे–मेलुङ सडकको ठेक्का रद्ध गर्न सरोकारवाला निकायलाई बुधबार अनुरोध गरेको छ । सो सडक निर्माण गर्न ९ करोडमा ठेकेदार कम्पनी द कञ्चन जंघा लामाविल्डर्स…


अपर तामाकोसी लक्ष्य भेट्न भारतीय ठेकेदारको विकल्प खोजिदैँ

चरिकोट–निर्माणाधिन ४५६ मेगावाको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको लक्ष्य भेट्न बाधा पु¥याउने भारतीय ठेकेदार कम्पनीको खोज्ने भएको छ । आयोजनाको प्रबद्र्धक अपर तामाकोसी हाइड्रोपावर कम्पनीले आयोजनाको काम…


ठेकेदारले काम नगर्दा जनप्रतिनिधि हैरान

शैलुङ–सम्वृद्ध शैलुङ गाउँपालिका बनाउने चुनावी नारा लिएर भरत दुलाल मत माग्न जनता माझ पुगे । उनको घोषणा पत्र र प्रतिबद्धतालाई जनताले पत्याए, गाउँपालिका अध्यक्षमा विजयी पनि…


तामाकोसी गाउँपालिकाको केन्द्र मालुमा

जफे–तामाकोसी गाउँपालिकाको स्थायी केन्द्र मालुको गोल्मेश्वरडाँडा भएको छ । तामाकोसी गाउँपालिकाको स्थानीय तहको निर्वाचन भएको एक वर्षपछि गाउँपालिका केन्द्र टुङ्गो लगाएको हो । गाउँपालिकाका प्रवक्ता होमबहादुर…