मुख्य खबर

वैतेश्वर गाउँपालिकाको एक वर्ष ७६ प्रतिशत भौतिक प्रगति ग¥यो

दोलखा, १२ जेठ वैतेश्वर गाउँपालिकाले चालु आर्थिक वर्षमा ७६ प्रतिशत भौतिक पूर्वाधारको काम गरेको छ । स्थानीय तहको निर्वाचनपछिको पहिलो वर्षमै जनप्रतिनिधिहरु आएपछि पुँजीगत खर्च उल्लेख्य…


सामुदायिक वन महासंघ ९ वटै स्थानीय तहमा

चरिकोट÷सामुदायिक वन उपभोक्ता महासंघ नेपालले दोलखाका ९ वटै स्थानीय तहमा आफ्नो सञ्जाल विस्तार गरेको छ । शनिबार मेलुङ गाउँपालिका र कालिञ्चोक गाउँपालिकामा गाउँपालिका स्तरीय महासंघ गठन…


तामाकोसी तेस्रोको काम सुरु गर्न स्थानीयको माग

चरिकोट–तामाकोसी तेस्रो जलविद्युत आयोजनाको चाँडै सुरु गर्न स्थानीयले माग गरेका छन् । विस्तृत आयोजना प्रतिवेद(डीपीआर) तयार भई सकेको आयोजना समयमा सुरु गर्नका लागि स्थानीयले सरकारसँग माग…


घाइतेको उपचार विगु गाउँपालिकाले गर्ने सहमति

सिंगटी – विगु गाउँपालिकाले मापदण्डअनुसारको सेफ्टीमा गैरजिम्मेवारी देखाउँदा विगू गाउँपालिका–४, लादुकको सिंगटीमा गम्भिर घाइते भएका बाल पवनजंग ठकुरीको उपचारमा लाग्ने सम्पूर्ण खर्च विगु गाउँपालिकाले गर्ने सहमति…


सडक विस्तार गर्दा ढुङ्गा खसेर एक बालक घाइते

चरिकोट–विगू गाउँपालिका सिंगटी बजारमा सडक विस्तार गर्ने क्रममा माथिबाट खसेको ढुङ्गा लागेर एक बालक घाइते भएका छन् । सिंगटीबाट विगू गाउँपालिका जाने सडक विस्तारको खोलिखिम बजारभन्दा…


तामाकोसी तेस्रोको क्षमता ६५० मेगावाट नै कायम गर्न माग

दोलखा, – तामाकोसी तेस्रो जलविद्युत आयोजनाको क्षमता नघटाउन दोलखाका सांदहरुले ऊर्जामन्त्री समक्ष माग गरेका छन् । ६ सय ५० मेगावाट क्षमताको तामाकोसी तेश्रो जलबिद्युत आयोजना क्षमता…


विपी राजमार्गको समस्या ३ दिन भित्र समाधान हुने

चरिकोट–सिन्धुलीबाट रामेछापलगायतका जिल्लामा ठूला गाडी प्रवेश नदिएको एक हप्ता पुगिसक्यो । सिन्धुलीमा ठूला ट्रक रोकिएपछि यस विषयमा प्रदेशमन्त्री कैलाश ढुंगेलसहित रामेछाप र दोलखा जिल्लाका प्रतिनिधिसभा तथा…


तामाकोसीको सेयर दर्सैपछि मात्र

चरिकोट–माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सेयर दसैंपछि मात्र निश्कासन हुने भएको छ । धितो पत्र बोर्डले स्वीकृती दिन ढिला हुँदा वर्षा अघि नै निष्कासन गर्ने योजना बनाएको…


दोलखा सुन्द्रावतीमा आगलागीबाट घर पुर्ण क्षति तीन घाइते, दुईको अवस्था गम्भीर

दोलखा। दोलखा कालिन्चोक गाउँपालिका वडा न.९ सुन्द्रावतीको एक घरमा सोमबार राती आगलागी हुदा घर जलेर नष्ट हुनुका साथै तीन जना घाइते भएका छन्। साबिक सुन्द्रावती ८…


चुडामणि उप्रेती ‘गोरे’ गौरीघाटबाट पक्राउ,गोरे पक्राउ पर्नु सरकारको ठूलो सफलता : गृहमन्त्री

काठमाडौं । साढे ३३ किलो सुन र सनम हत्याका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेलाई काठमाडौंको गौरीघाटबाट पक्राउ गरी सार्वजनिक गरिएको हो । गृह मन्त्रालयका सहसचिव ईश्वरराज…