मुख्य खबर

पक्कि भवनमा बैंक, टहरामा विद्यार्थी

भेड्पू, ३२ असार विद्यालयको आम्दानीका लागि भन्दै विद्यार्थीलाई टहरामै राखेर विद्यालयले पक्कि भवनमा बैंकलाई भाडामा लगाएको छ सरकारको निर्देशन बमोजिम स्थापना भएको बैंक त्यो पनि विद्यालय…


मेलुङमा स्वास्थ्य बीमा अभियान सञ्चालन हुने ,प्राविधिक शिक्षामा जोड

दोलखा, ३१ असार स्वास्थ्यमा खर्चिलो हुनबाट बचाउन नेपाल सरकारले लागू गरेको स्वास्थ्य बीमालाई मेलुङ गाउँपालिकाले अभियानकै रुपमा लागु गर्ने भएको छ । बीमाको चेतना कम भएको अवस्थामा…


सडकबाट निर्माण व्यवसायीले ५१ करोड पाउँन बाँकी

चरिकोट–आर्थिक वर्षको अन्तमा हरेक वर्ष डिभिजन सडक कार्यालय चरिकोट भीडभाड हुन्थ्यो, कर्मचारीहरुलाई रातदिन भ्याइ नभ्याई हुन्थ्यो । तर यसपाली त्यस्तो छैन, सुनसान छ । डिभिजन प्रमुख…


प्रदेश ३ को स्थायी राजधानी तोक्न ५ जिल्ला सिफारिस

हेटौंडा — प्रदेश ३ को स्थायी राजधानी तोक्न ५ जिल्ला सिफारिस गरिएको छ । प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले वर्णानुक्रम अनुसार काभ्रे, चितवन, नुवाकोट, भक्तपुर…


मौद्रिक नीति सार्वजनिक

काठमाडौँ, २७ असार (रासस)ः आगामी आर्थिक वर्षदेखि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले चार प्रतिशत अनिवार्य नगद अनुपात कायम गर्नुपर्ने भएको छ । नेपाल राष्ट्रबैंकले…


चीन जाने प्रतिक्षामा ‘रुपसी र भद्र’

काठमाडौँ, २७ असार ९रासस० ः नेपाल सरकारले चीनलाई उपहार दिन लागेको दुर्लभ एकसिंगे गैंँडाको एक जोडी ‘रुपसी र भद्र’ काठमाडाँै ल्याइएको छ । चितवनबाट मंगलबार एक…


नेकपाको नियमावली पारित

काठमाडौँ, २७ असार (रासस) ः नेपाल कम्युनिष्ट पार्टीको आजको सचिवालय बैठकले पार्टीको नियमावली पारित गरेको छ ।  नियमावलीलाई अन्तिमरुप दिन प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकले एकतापछिको…


अपर तामाकोसीको गाडी संघर्ष समितिको कब्जामा

दोलखा, २५ असार माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको कामका लागि हिडेको गाडी स्थानीय संघर्ष समितिले चरिकोटमा दिउँसो कब्जामा लिएको छ । आयोजनामा भएको भ्रष्टाचार छानबिनको माग गर्दै…


लामोसाँघु–चरिकोट सडकको दुरावस्था विरुद्ध व्यवसायीहरु आन्दोलित

दोलखा, २५ असार लामोसाँघु चरिकोट सडक लामो समयदेखि अलपत्र परेपछि दोलखाका उद्योमी व्यवसायी आन्दोलित भएका छन् । सडक विस्तारको काम अलपत्र हुँदा दोलखाको होटल तथा पर्यटन…


अप्पर तामाकोसीको सेयर संकलन अब साउन १६ देखि भदौ १४सम्म

दोलखा, २० असार माथिल्लो तामाकोसीको आयोजना प्रभावितका लागि निर्धारण गरिएको मिति सरेको छ । आयोजनाको प्रबद्र्धक अप्पर तामाकोसी हाइड्रोपावर लिमिटेडको स्थानीयका लागि १० प्रतिशत सेयर अब…