मुख्य खबर

‘सर्टिफिकेट’ धितो राखेर ५ लाखसम्म ऋण, विदेश पढ्न जानेले नपाउने

काठमाडौं । पैसाको अभावमा पढ्न नपाएका युवाले शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋण लिने बाटो खुलेको छ । सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५…


नेकपाले तोक्यो प्रदेशका चार पद, प्रदेश नंम्वर ३ को सचिवमा आनन्द पोखरेल

काठमाडौ –नेपाल कम्युनिस्ट पार्टीले प्रदेश संगठन कमिटीको नेतृत्व गठन गरेको छ। नेकपाको शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले प्रदेश संगठन कमिटीका चार पद…


तामाकोसी पाँचौमा १५ अर्ब जुट्यो, सम्झौता चाँडै हुने

दीक्षण समाचार चरिकोट, २ असोज १०० मेगावाट क्षमताको तामाकोसी पाँचौ जलविद्युत आयोजना बनाउन एसियन इन्फस्ट्रक्चर इन्भेष्टमेन्ट बैंक (एआईआईबी) लगानी गर्ने भएको छ । आयोजनामा ऋण लगानी…


माथिल्लो तामाकोसीको सेयर दसैंपछि बाँडफाँड हुने

चरिकोट २८ साउन केही दिन अघि दोलखाबासीबाट संकलन भएको अपर तामाकोसी हाइड्रोपावर कम्पनीको सेयर दसैंपछि बाँडफाँड हुने भएको छ । आयोजना प्रभावित स्थानीयबासिन्दालाई निष्कासन गरेको दोस्रो…


जनस्तरमा नेपाल र तिब्बत बीच ऐतिहासिक संझौता सम्पन्न

भाद्र २५ काठमाडौं–, पिपुल्स एशोसियशन फर फ्रेण्डसिप वैथ फरेन कन्ट्री तिब्बत र नेपाल, चीन हिमालयन मैत्री समाज बीच तिब्बत र नेपालका हिमालय क्षत्रसँग जोडिएका क्षेत्रको विकासको…


जिससका कर्मचारीले तलबै पाएनन्

दीक्षण समाचार दोलखा, २४ भदौ स्थानीय तहमा कर्मचारी अभावले काम दैनिक कामकाज गर्न असहज भएको जनप्रतिनिधिहरुले गुनासो गर्दै आएका छन् । तर जिल्ला समन्वय समिति दोलखामा…


समय वित्यो तर सुध्रेन सडक

चरिकोट, १७ भदौ ठेकेदारको लापरबाहीका कारण अस्तव्यस्त बनेको खाडीचौर–चरिकोट सडक सुधार्न गरेको उच्चस्तरीय प्रतिबद्धताको समय वित्यो तर अझै सुध्रिएको छैन । ठेकेदारहरुले १० दिनभित्र अस्तव्यस्त सडकलाई…


तामाकोसी गाउँपालिकाका जनप्रतिनिधि ८ घण्टा थुनिएर छुटे

दीक्षण समाचार दोलखा, १७ भदौ तामाकोसी गाउँपालिकाको कार्यपालिका कार्यालयमा अध्यक्ष इश्वरचन्द्र पोखरेल, उपाध्यक्ष उर्मिला खड्का र प्रमुख प्रशासकीय अधिकृत दिपेश कट्टेललाई कार्यकक्षमै राखेर बाहिरबाट तालाबन्दी भएको…


तामाकोसी सेयर ७ दिन म्याद थप्न सिफारिस

दीक्षण समाचार चरिकोट, १२ भदौ माथिल्लो तामाकोशी जलबिद्युत आयोजनामा शेयर आवेदनका लागि एक साताको म्याद थप गर्न सिफारिस गरेको छ । जिल्ला समन्वय समितिको आग्रह बमोजिम…


लामोसाँघु–जिरी सडक १० दिनमा सहज नबनाए ठेकेदार कारबाहीमा

दोलखा, ७ भदौ लामोसाँघु–जिरी सडक १० दिनमा सहज नबनाए निर्माण व्यवसायीलाई कारबाही हुने भएको छ । बिहीबार चरिकोटमा ३ नं. प्रदेशका ३ जना मन्त्रि सहितको उपस्थितिमा…