ताजा समाचार

दश महिनामा मेलुङको खर्च करिब ५२ प्रतिशत खर्च

चरिकोट(दीस)ः चालु अर्थिक वर्षको दश महिनाको अवधिमा मेलु¬ङ गाउँपालिकाले करिब ५२ प्रतिशत बजेट खर्च गरेको छ । गाउँपालिकाले सो अवधिमा साधारण तथा पूँजिगत खर्च गरी कुल ५१…


लामाबगर सुरुङमार्गमा चल्न थाले सवारी साधन

चरिकोट(दीस)ः निजि क्षेत्रद्वारा निर्माण गरिएको लामावगर सुरुङ मार्गमा सवारी सधन चल्न थालेका छन् । सरकारले आर्थिक लाभ नहुने भनी निर्माणमा चासो नदिएको सुरुङ मार्गको निजि क्षेत्रले…


नेपाली काँग्रेसले तोक्यो संयोजक

राजकुमार भुजेल (चरिकोट)ः नेपाली काङ्ग्रेस भीमेश्वर नगरपालिकाले आगामी जेठ १७ गते हुने नगर सम्मेलन र २८ गते हुने जिल्ला सम्मेलन भव्यरुपमा सम्पन्न गर्न वडा गाउ÷ नगर,…


तामाकोसी गाउँपालिकाले ल्यायो शिक्षक स्वर्णीम अवकास कार्यक्रम

चरिकोट(दीस) ः तामाकोसी गाउँपालिकाले शिक्षक स्वर्णीम अवकास कार्यक्रम ल्याउने भएको छ । स्थायी सेवा अवधि २० वर्ष पूरा गरेका तथा ५५ वर्ष उमेर पूरा भएका शिक्षकहरुका लागि…


स्थानीयको रकम भुक्तानी नगरी ठेकेदार भागेपछि स्वास्थ्य चौकीको भवन प्रयोग गर्न समस्या

नवराज शिवाकोटी, चरिकोटः ठेकेदारले स्थानीयहरूलाई काम गरेको रकम भुक्तानी नदिई सम्पर्क विहीन भएपछि गौरीशंकर गाउँपालिका वडा नम्बर ९ मा नवनिर्मित सिमी गाउँ स्वास्थ्य चौकी भवन प्रयोगमा…


कार्यालय समयमा संघसंस्थाका कार्यक्रममा सहभागी नहुन निर्देशन

चरिकोट(दीस) ः बैतेश्वर गाउँपालिकाले गाउँपालिका भित्रका विद्यालयमा कार्यरत शिक्षकहरु तथा गाउँपालिकाका कर्मचारीहरुलार्य कार्यालय समयमा कार्यालय बाहेक कुनै संघसंस्थाको कार्यत्र mममा संलग्न नहुन निर्देशन दिएको छ । गाउँपालिका…


दोलखामा आज बृहत शैक्षिक सम्मेलन सम्पन्न

राजकुमार भुजेल/ चरिकोट – दोलखामा आज बृहत शैक्षिक सम्मेलन सम्पन्न भएको छ । सदरमुकाम चरिकोटमा अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति दोलखाद्धारा आयोजित बृहत शैक्षिक…


शैक्षिक क्षेत्रको बेथिति हटाउन शैक्षिक अनुगमनमा भीमेश्वरका मेयर मानन्धर ः २ विद्यालयको अनुगमन

श्रृजन कुमार घिमिरे,चरिकोट ः भीमेश्वर नगरपालिकाका मेयर ईश्वर मानन्धर नगर भित्रका विद्यालयको शैक्षिक बेथिति हटाउन एक्सनमा उत्रिनु भएको छ । विहिवार उहाँ अनुगमनको क्रममा भीमेश्वर नगरपालिका…


तामाकोशी पाँचाैँ जलविद्युत् आयोजनामा कर्मचारी सञ्चय कोषसँगको लगानी सम्झौता

काठमाडौँ, ८ जेठ (रासस) :नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् निर्यातका लागि बजार सुनिश्चित बन्दै गएको बताउनुभएको छ । तामाकोशी पाँचाैँ जलविद्युत् आयोजनामा कर्मचारी…


चरिकोटमा नागरिकका घरको फोहोर उठेपनि सार्वजनिक स्थलको फोहोर उठेन

चरिकोट(दीस) ः भीमेश्वर नगरमा नागरिकको घरमा रहेको फोहोर नियमित उठेतापनि सार्वजनिक स्थलको फोहोर उठ्न नसकेको स्थानीयले गुनासो गरेका छन् । भीमेश्वर नगरको मुटु सातदोवाटो क्षेत्र नयाँ बस…