ताजा समाचार

१३ लाखको लागतमा विन्धवासिनी पोखरीको निर्माण

नवराज शिवाकोटी,चरिकोटः दोलखाको उत्तरी भेगमा रहेको कालिञ्चोक गाउँपालिका वडा नम्बर आठमा अवस्थित सांस्कृति एवं धार्मिक महत्वको विन्धवासिनी पोखरीको मर्मत गरिएको छ बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा…


सोक्ला–खेलापमा धान दिवस मनाइने

चरिकोट(दीस)ः भीमेश्वर नगरपालिका वडा नम्बर दुई सोक्ला–खेलाप भ्यालीमा धान दिवस मनाईने भएको छ । धान दिबसलाई भव्य रुपमा मनाउन सोक्ला खेलाप कृषि तथा पशुपालन समूहका अध्यक्ष सन्त…


अतिरिक्त हुलाक खारेजीको विरोध गर्दै धर्ना

– नवराज शिवाकोटी(चरिकोट)ः वर्षौं देखि अतिरिक्त हुलाकमा काम गरिरहेका कर्मचारीहरुले मंगलवार जिल्ला हुलाक कार्यालय चरिकोटमा धर्ना दिएका छन् । सरकारले बजेट बक्तब्य मार्फत अतिरिक्त हुलाक खारेज गर्ने…


जनज्योति मावी उत्कृष्ट बिद्यालय

चरिकोट(दीस) ः शैक्षिक गुणस्तर मापनमा दोलखाबाट यसबर्ष जनज्योति मावी उत्कृष्ट बिद्यालय बन्न सफल भएको छ ।शिक्षा तथा मानव श्रोत बिकास केन्द्र भक्तपुर अन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्रले…


हिंसा विरुद्धको सचेतनामूलक कार्यक्रम सम्पन्न

बाबुराम शर्मा ÷चरिकोट (लुथ्रन वल्र्ड फेडेरेसनको आर्थिक सहयोग र जिल्ला प्रहरी कार्यालय दोलखा र हुराडेक नेपालको संयुक्त आयोनामा भएको एक दिवसीय बालबालिका तथा महिला हिंसाविरुद्धको सचेतनामूलक…


भीमेश्वर नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

राजकुमार भुजेल (निर),दोलखा । भिमेश्वर नगरपालिकाले विहिबार नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०८०÷८१ को निति तथा कार्यक्रम आज नगरसभामा प्रस्तुत गरिएको हो…


पार्टीको स्थापना दिवस मनाइयो

चरिकोट (दीस) ः–राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाले आफ्नो स्थापना दिवस मनाएको छ । पार्टी स्थापना भएको एक बर्षको उपलक्ष्यमा पार्टीका नेता कार्यक्रताले चरिकोट स्थीत पार्टी कार्यालयमा केक…


रक्तदान कार्यक्रमको आयोजना

राजकुमार भुजेल, चरिकोटः नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ४४ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । बिहिबार सदरमुकाम चरिकोटमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन…



विद्यार्थीहरुलाई खेल्कुद तथा शैक्षिक सामग्री वितरण

राजकुमार भुजेल, दोलखा। भिमेश्वर नगरपालिका वडा नं ७ स्थित श्री बिरेन्द्र आधारभुत विधालय उखुबारीका विद्यार्थीहरुलाई खेलकुद तथा शैक्षिक सामग्री वितरण गरिएको छ। आइतबार बिधालयका ७० जना…