ताजा समाचार

घारमा नै मौरी धमाधम मर्न थालेपछि विज्ञटोली जुम्लामा

जुम्ला, २५ भदौः यहाँका किसानले पालेका मौरी घारमा नै धमाधम मर्न थालेपछि यसको अध्ययन गर्न मौरी विकास केन्द्र ललितपुर गोदावरीको विज्ञटोली जुम्ला आइपुगेको छ । मौरीविज्ञ…


जापानिज येनको भाउ घट्यो, अन्य विदेशी मुद्राको कति छ विनिमय दर ?

काठमाडौँ, २५ भदौः नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका अनुसार सोमबारको तुलनामा मङ्गलबार जापानिज येनको भाउ घटेको…


डेङ्गु सङ्क्रमण तीव्र, जोगिने कसरी ?

गण्डकी, २५ भदौः गण्डकी प्रदेशमा डेङ्गु सङ्क्रमण तीव्र भइरहेका बेला उक्त रोगको सङ्क्रमणबाट जोगिन विशेष सावधानी अपनाउन चिकित्सकले सुझाएका छन् । सङ्क्रमण जटिल बनेर मानिसको मृत्युसमेत…


गङ्गालाल हृदयरोग उपचार केन्द्रमा राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण

काठमाडौँ, २५ भदौः सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रले राष्ट्रिय खेलाडीको स्वास्थ्य परीक्षण निःशुल्क गर्ने भएको छ । देशको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय खेलमा योगदान गर्ने सबै…


दोलखाका ४ कैदीको बाँकी कैद मिनाहा हुने

चरिकोट (दीस) ः संविधान दिवसको अवसरमा दोलखा जिल्लाका चार कैदीको बाँकी कैद मिनाहा हुने भएको छ । कैद मिनाहा हुनेमध्ये सवारी ज्यान मुद्दामा ६ वर्षको कैद सजाय…


विश्वकप विजेता मोइन अलीले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास

२३ भदौं, काठमाडौं । इंग्ल्यान्डका ओडीआई तथा टी–२० विश्वकप विजेता मोइन अलीले अन्तर्राष्ट्रिय क्रिकेट करिअरबाट सन्न्यासको घोषणा गरेका छन् । ३७ वर्षीय स्पिन अलराउन्डर अलीले आइतबार…


चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा

काठमाडौँ, २३ भदौः त्रिशूली नदी करिडोर र त्यसका सहायक खोलामा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह गर्न महत्वपूर्ण मानिएको चिलिमे–त्रिशूली दुई…


गुणस्तरीय र जीवनोपयोगी शिक्षा सरकारको प्राथमिकता : प्रधानमन्त्री

काठमाडौँ, २३ भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरीय र जीवनोपयोगी शिक्षा सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ । अन्ठाउन्नौँ अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा आज शुभकामना…


माओवादी पार्टी संविधान संशोधन विरोधी होइनः अध्यक्ष दाहाल

विराटनगर, २३ भदौः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनको विपक्षमा आफूहरू नरहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज बिहान…


मेलुङका ६ जना उत्कृष्ट कर्मचारी सम्मानित

चरिकोट(दीस)ः दोलखाको मेलुङ गाउँपालिकाले पालिका भित्र कार्यरत ६ जना कर्मचारीलाई सम्मान गरेको छ । २१ औं निजामती दिवसको उपलक्ष्यमा शनिवार पालिकाले उहाँहरुलाई सम्मान गरेको हो । सम्मानित हुनु…