ताजा समाचार

सङ्घीय निजामती ऐन एकसाताभित्रै सदनमा दर्ता हुन्छ : उपप्रधामन्त्री खड्का

काठमाडौँ, ३१ साउन : उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सङ्घीय निजामती ऐन एकसाताभित्रै सदनमा दर्ता हुने जानकारी दिनुभएको छ । नेपाल निजामती कर्मचारी युनियन केन्द्रिय कार्यसमितिद्वारा…


कक्षा १२ को ग्रेड वृद्धि परीक्षा असोज पहिलो साता

भक्तपुर, ३१ साउन : कक्षा १२ को ग्रेड वृद्धि परीक्षा आगामी असोज ६ र ७ गते सञ्चालन हुने भएको छ । परीक्षाको नतिजा नन ग्रेडेड (एनजी)…


छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु

मनहरी (मकवानपुर), ३१ साउनः मकवानपुरमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र एक पुरुष रहेका छन् । जिल्लाको धियालमा ढुङ्गाले…


बागमती प्रदेशसभा आह्वान नहुँदा कृषि विकास विधेयक अलपत्र

मनहरि(मकानपुर), ३१ साउन (रासस)ः बागमती प्रदेशमा कृषि विकास विधेयक अलपत्र परेको छ । प्रदेशसभाको बैठक आह्वान हुन नसक्दा किसानका लागि महत्वपूर्ण मानिएको उक्त विधेयक अलपत्र परेको…


घुससहित दुई कर्मचारी अख्तियारको नियन्त्रणमा

काठमाडौँ, ३१ साउन : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सप्तरीको विष्णुपुर गाउँपालिकाका दुई कर्मचारीलाई घुससहित पक्राउ गरेको छ । गाउँपालिकाका ‘एमआइएस अपरेटर’ वीरेन्द्रकुमार यादवलाई रु दुई…


समन्वय इकाईमा धर्ना

चरिकोट(दीस)ः शिक्षा विकास तथा समन्वय इकाई दोलखामा शिक्षकहरुले धर्ना दिएका छन् । मंगलबार शिक्षक महासंघ केन्द्रीय समितिको निर्णय बमोजिम जिल्लामा कार्यरत शिक्षकहरुले धर्ना दिएका हुन् ।विगतमा शिक्षक महासंघ…


१४ जनालाई विभागीय सदस्यको जिम्मेवारी

चरिकोट(दीस)ः नेपाली काँग्रेस दोलखाको युवा तथा खेलकुद विभागको सदस्यमा चौध जनालाई मनोनित गरिएको छ । श्रावण ३० गते उहाँहरुलाई विभागको सदस्यमा मनोनयन गएिको हो ।नेपाली कांग्रेस दोलखाको तरुण…


दोलखामा डेङ्गुका पाँच संक्रमित फेला

चरिकोट(दीस)ः दोलखामा डेङ्गुका पाँच संक्रमित फेला परेका छन् । जिल्लाको पशुपति चौलागाई अस्पतालमा चारजना तथा दोलखा सामूदायिक अस्पतालमा एक जना संक्रमित फेला परेका हुन्हालसम्म जिल्लामा पाँचजना संक्रमित…


दोलखाको बिगु पहिरो : बाबुछोरा दुवैको शव भेटियो

राजकुमार भुजेल, दोलखा २९ साउन। आइतबार दिउँसो दोलखाको बिगु गाउँपालिकामा पहिरोमा परेर बेपत्ता भएका बाबु छोरा दुवैको शव फेला परेको छ। आइतबार दिउँसो करिब साडे १२…


जीवन लामालाई फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार

चरिकोट । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ दोलखाका संस्थापक अध्यक्ष जीवन लामा ‘फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार २०८०’ बाट पुरस्कृत भएका छन् । नेपाल आदिवासी जनजाटि पत्रकार…