ताजा समाचार

सुनखानीमा फ्युज सेवा सुरु

चरिकोट(दीस)ः नेपाल विद्युत प्राधिकरणले आफ्नो सेवालाई भरपर्दो बनाउन कालिञ्चोक गाउँपालिका वडा नम्बर आठको सुनखानीमा फ्युज सेवा संचालनमा ल्याएको छ । आइतवारबाट प्राधिकरणले सो सेवा संचालनमा ल्याएको हो ।आइतबार…


भीमेश्वर वडा ५ को कार्यालय भवन निर्माण गरिने

चरिकोट(दीस)ः भीमेश्वर नगरपालिका वडा नम्बर पाँचको कार्यालय भवन हाल कार्यालय संचालन भइरहेको स्थानमानैं निर्माण गरिने भएको छ । हालै वडा समितिको बैठक बाट सो स्थानमा कार्यालय…


“समर प्रोग्राम” मार्फत विद्यार्थीलाई सीपोन्मुख बनाउँदै पाँचखाल

काभ्रे, ः पाँचखाल नगरपालिकाले उच्च शिक्षा हासिल गरिरहेका विद्यार्थीलाई ‘समर प्रोगाम’मार्फत समुदाय, उद्योग र शैक्षिक संस्थालाई जोडेर विद्यार्थीको सिकाइलाई सीपोन्मुख बनाउन अभियान थालेको छ ।यसका लागि नगरले…


आठौंँ जिल्ला सभा सम्पन्न

चरिकोट(दीस)ः जिल्ला समन्वय समिति दोलखाको आठौंँ जिल्ला सभा सम्पन्न भएको छ । आइतवार जिसस दोलखाको सभाहलमा जिल्ला सभा सम्पन्न भएको हो ।जिल्ला सभामा जिल्ला समन्वय समितिले खेलेको भूमिका…


इन्चार्जमा भूजेल नियुक्त

चरिकोट(दीस)ः प्रेस सेन्टर दोलखा समन्वय समितिको इन्चार्जमा शिव भूजेल नियुक्त हुनु भएको छ । नेकपा माओवादी केन्द्र दोलखाले उहाँलाई सेन्टरको इन्चार्जको जिम्मेवारी दिएको हो ।भूजेलको कार्यक्षमताको मूल्याङ्कन गर्दै…


सहयोग रकम हस्तान्तरण

चरिकोट(दीस)ः जिरी नगरपालिका वडा नम्बर सातका पहिरो पीडित जयबहादुर जिरेललाई राहत रकम हस्तान्तरण गरिएको छ । आइतवार जिल्ला प्रशासन कार्यालय दोलखामा जिल्ला विपद् ब्यवस्थापन समितिका अध्यक्ष प्रमुख…


चरिकोट खानेपानी उपभोक्ता समितिले भीमेश्वर नगरलाई बुझायो ध्यानाकर्षण पत्र

बाबुराम शर्मा,चरिकोट ःआइतबार दोलखाको सदरमुकाम स्थितको चरीकोट खानेपानी तथा सरसफाई उपभोक्ता समितिले भीमेश्वर नगरपालिकालाई ध्यानाकर्षणपत्र बुझाएको छ । तीन दशकभन्दा बढीदेखि नगरवासीलाई पानी उपभोग गराइरहेको समितिलाई नगरले…


बैंक तथा वित्तिय संस्थाको आतंक रोक्न माग

चरिकोट(दीस)ः उद्योगी ब्यावसायीहरुलो बैंक तथ वित्तिय संस्थाले आतंकित बनाएको भन्दै दोलखाका ब्यावसायीहरुले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् । आइतवार दोलखा उद्योग व्यवसायी दोलखाले जिल्ला प्र्रशासन…


तामाङ पत्रकार संघ दोलखामा नयाँ नेतृत्व चयन,अध्यक्षमा फुर्वा र सचिवमा अनिता

राजकुमार भुजेल(निर), दोलखा ४ भदौ। तामाङ पत्रकार संघ दोलखामा नयाँ नेतृत्व चयन गरेको छ। सोमबार सदरमुकाम चरिकोटमा सम्पन्न भएको भेलाले फुर्वा तामाङको अध्यक्षतामा ९ सदस्यिय नयाँ…


पहिरो पीडितलाई पूस्ताकालयको सहयोग हस्तान्तरण

चरिकोट(दीस)ः गौरिशंकर गाउँपालिका वडा नम्बर आठ खारेका पहिरो पीडितलाई गौरिशंकर सामूदायिक पुस्तकलायले सहयोग गरेको छ । पुस्तकलायले विहिवार उनीहरुलाई खाद्यान्न सहयोग गरेको हो ।एएसबी र रिड नेपालको सहयोग,…