ताजा समाचार

माथिल्लो तामाकोशी हाइड्रो पावरको शेयर निरन्तर ओरालो

चरिकोट(दीस)ः राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत अयोजनाको प्रवद्र्धक कम्पनी अपर तामाकोशी हाइड्रो पावर कम्पनीको शेयर मूल्य निरन्तर ओरालो लागिरहेको छ । हकप्रद शेयर खुल्ला भएको बेला…


बैतेश्वर गाँउपालिकामा करेन्ट लागेर एक महिलाको मृत्यु

चरिकोट(दीस)ः वैतेश्वर गाउँपालिका वडा नम्बर एकको गैरीमुदीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५५ बर्षिया सिता गिरी रहनुभएको छ ।आइतवार मिलमा पिठो पिन्न गएकी…


विभत्स हत्यामा परी ज्यान गूमाएकी शुभद्रा भुजेल श्रद्धा गर्न काठमाडौ गएकी थिइन

काठमाडौः दोलखाका कालिञ्चोकका वडा ८का एकै परिवारका ३ जनाले काठमाडौमा भएको विभत्स हत्यामा ज्यान गुमाएका छन् । काठमाडौँ महानगरपालिका ३२ तीनकुनेस्थित गैह्रीगाउँमा शmुबार हत्या गरिएका चारमध्ये…


काठमाडौंको गैह्रीगाउँमा दोलखाका एकै परिवारका तीन सहित ४ जनाको हत्या

काठमाडौ ः काठमाडौंको गैह्रीगाउँमा दोलखा कालिञ्चोक ८ सुनखानीका   एकै परिवारका तीनसहित चार जनाको हत्या भएको छ ।गैह्रीगाउँको दिव्य सःमिलभित्र धारिलो हतियार प्रहार भएको अवस्थामा चार…


एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

काठमाडौं । संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको छ ।बालुवाटारस्थित निवासमै हृदयघात भएपछि उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो ।…


युवा सँघ दाेलखाकाे अध्यक्ष सराेज बस्नेत चयन

चरिकोट ;: युवा सँघकाे ९ अाै अधिबेशनबाट सरोज बस्नेत सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको हो ।चरिकोटमा भएकाे अधिबेशनले कमिटीको उपाध्यक्षमा सुजन श्रेष्ठ, सचिबमा सुरज खड्का, सहसचिबमा हरिबंश…


एसिया कप क्रिकेट प्रतियोगिता ः रोहित पौडेल र रोहित शर्माबीचको टस नेपालको लागि ऐतिहासिक हुने

काठमाडौँ, १८ भदौ ः श्रीलङ्कामा जारी एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलोपटक आज भारतसँग प्रतिस्पर्धा गर्दैछ । श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा हुने…


त्रिपन्नौँ पटक रक्तदान गर्नुभएका बजिमयको अनुभव ः ‘जति रक्तदान ग¥यो, उति स्वस्थ्य भइँदोरहेछ ’

राष्ट्रिय समाचार समिति (रासस)खोटाङ, १८ भदौ ः नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङका मन्त्री छत्रकुमार बजिमयले शनिबार रक्तदान गर्नुभयो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित शङ्खधर…


आजको मौसम : भारी वर्षाको सम्भावना

काठमाडौँ, १८ भदौ : हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित रहेको छ । साथै बङ्गालको खाडीको उत्तर पूर्वी भागमा विकसित न्यून चापीय प्रणालीको…


सुनको मूल्य प्रतितोला रू एक लाख १३ हजार

राष्ट्रिय समाचार समिति (रासस)काठमाडौँ, १८ भदौ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रू एक लाख १३ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रू…