ताजा समाचार

तातोपानी नाकामा चहलपहल बढ्यो

रासस, चौतारा (सिन्धुपाल्चोक), – दसैँ, तिहारलगायतका चाडपर्वलाई लक्षित गरेर व्यापारीले चीनबाट सामान आयात गर्न थालेपछि तातोपानी नाकामा चहलपहल बढ्दै गएको छ । जाडोका लागि तयारी कपडा, फलफूल,…


अपर तामाकोशीको हकप्रद शेयर ७८ प्रतिशत सङ्कलन

चरिकोट(दीस) ः अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडका शेयरधनीबाट हकप्रद शेयरबापतको ७८ प्रतिशत रकम सङ्कलन भएको छ । विहिवार सम्ममा उक्त रकम संकलन भएको हो ।दोलखामा सञ्चालित चार सय…


एमाले बागमती प्रदेश सदस्यले लिए शपथ

चरिकोट(दीस)ःनेकपा एमाले बागमती प्रदेश सदस्य तथा पदाधिकारीहरुले शपथ लिएका छन् । हालै प्रदेश कमिटिमा निर्वाचित सदस्य तथा पदाधिकारीहरुले काठमाडौंमा शपथ लिएका हुन् ।नवनिर्वाचित कार्य सामिति सदस्यहरु तथा पदाधिकारीहरुले…


कार्यसम्पादन सम्झौता मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय दोलखा ७३ औँ स्थानमा

चरिकोट(दीस)ः गृह मन्त्रालयले गरेको कार्यसम्पादन सम्झौता मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय दोलखा ७३ औं स्थानमा परेको छ  । गृह सचिव र प्रमुख जिल्ला अधिकारी विचमा गत आर्थिक…


अनेरास्ववियुले बुझायो ज्ञापन पत्र

चरिकोट(दीस)ः नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले जिल्ला प्रशासन कार्यालय दोलखामा ध्यानाकर्षण पत्र बुझाएको छ । दोलखामा संञ्ंचालन हुने यातायातका साधनहरुले विद्यार्थीहरुलाई ४५ प्रतिशत भाडा…


झोलुङ्गे पुलको निर्माणले हात्तीछहरा घुम्न जान सहज

वराज शिवाकोटी,चरिकोट ः भीमेश्वर नगरपालिकाको चर्चित पर्यटकीय स्थल मध्येको एक हात्तीछहरा जान झोलुङ्गे पुलको निर्माण गरिए पछि पैदल यात्रुलाई हात्तीछहरा जान सहज भएको छ  । नगरपालिकाको…


दोलखामा आज थप ४ किलो सुन बरामद

चरिकोट (दीस) ः दोलखामा प्रहरीले आज ४ किलो सुन बरामद गरेको छ । जिल्लाको विगु गाँउपालिका १ लामाबगरबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको सँयुक्त टोलीले उक्त…


नेविसंघ कपको उपाधि बैतेश्वर माविलाई

चरिकोट(दीस) ः सदरमुकाम चरिकोटमा विद्यालय स्तरीय “दोलखा नेविसंघ कप ” सेभेन साइड फुटबल प्रतियोगिताको उपाधि बैतेश्वर माविले जितेको छ । विहिबार भएको फाइलन खेलमा ट्राइबेकरमा ३ –…


दोलखा प्रहरीद्धारा थप ३ केजी अवैध सुन बरामद

चरिकोट ः दोलखाको विगु गाउपालिका–३ जामुनेबाट प्रहरीले चीनबाट अवैध रुपमा ल्याएर लुकाएको थप ३ केजी सुन आज दिउसो इलाका प्रहरी कार्यालय सिंगटीले बरामद गरेको हो ।…


एकीकृत समाजवादीले जागरण अभियान सञ्चालन गर्ने

काठमाडौँ, १२ असोज : नेकपा (एकीकृत समाजवादी) ले यही असोज १४ गतेदेखि समाजवादी जागरण अभियान २०८० सञ्चालन गर्ने भएको छ । असोज १४ गते झापाको काँकडभिट्टास्थित…