ताजा समाचार

अपर तामाकोसी हाईड्रो पावर कम्पनीको नाफा एक अर्ब बढी

चरिकोट(दीस)ः अपर तामाकोसी हाइ«ो पावर कम्पनीको नाफा एक अर्ब नाघेको पाइएको छ । कम्पनीले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणका अनुसार कम्पनीको नाफा…


दोलखा सुन प्रकरणः प्रहरीले बुझायो सरकारी वकिल कार्यालयमा प्रतिवेदन

चरिकोट (दीस) ः सुन तस्करी आरोपमा दोलखामा पक्राउ परेका अभियुक्तलाई मुद्दा चलाउन प्रहरीले सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ । मंगलबार पत्रकार सम्मेलन प्रहरीले प्रतिवेदन बुझाएको…


दाेलखाकाे देउरालीमा बोलेरो दुर्घटनाः एककाे पुरूषकाे मृत्यु, १२ जना घाइते

चरिकोट (दीस) : दोलखाको भीमेश्वर नगरपालिका वडा  ७ मा बा २१ च ८२६८ नम्बरको बोलेरो दुर्घटना हुँदा एक पुरूषकाे  मृत्यु भएको छ।दुर्घटनामा परी मेलुङ गाउँपालिका ७…


भलिबल प्रतियोगिताको उपाधि भरतपुरलाई

जिरी (दीस) ः युवा सञ्जाल जिरीको आयोजनामा भएको जिरी च्याम्पियनसिप २०८० अन्र्तगत भएको भलिबल प्रतियोगिताको उपाधि चितवनको भरतपुर महानगरपालिकाले जितेको छ । आइतबार जिरीमा भएको फाइनल…


जिरी च्याम्पीयनसिप सुरु

चरिकोट(दीस)ः दोलखाको पर्यटकीय नगरी जिरीमा जिरी च्याम्पियनसिप खेलकुद प्रतियोगिता २०८० सुरु भएको छ । बुधवार बाट सो च्याम्पीयनसिप सुरु भएको हो ।च्याम्पीयनसिपको बागमती प्रदेशसभा सदस्य कुन्दनराज काफ्लेले एक…


भीमेश्वर नगरपालिकाको पहिलो त्रैमासिकको आन्तरिक आय ५१ लाख

नवराज शिवाकोटीचरिकोटः भीमेश्वर नगरपालिकाले आर्थिक वर्षको पहिलो ३ महिनामा करिब ५१ लाख राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्षको उक्त अवधिमा नगरले कुल ५० लाख ९५…


दोलखामा प्रदेशका क्लव स्तरीय फुटबल प्रतियोगिताको आयोजना हुँदै

चरिकोट(दीस)ः सदरमुकाम चरिकोटमा प्रदेशका क्लव स्तरीय खुल्ला फूटबल प्रतियोगिताको आयोजना गरिने भएको छ । दोलखा फूटबल संघको आयोजनामा सो प्रतियोगिताको आयोजना गरिेने भएको हो ।नेपालीहरुको महान चाड बडा…


नेपाल सेमिफाइनलमा

चरिकोट (दीस) ः नेपालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोट खेलको सेमिफाइलमा पुगेको छ । मंगलबार भएको दोस्रो खेलमा मलेसियालाई ६ विकेटको हराउदै नेपाल सेमिफाइनलमा…


मोटरसाइकल दुर्घटनामा परी मोटरसाइकल चालक खड्का मृत्यु

चरिकोट (दीस) ः भीमेश्वर नगरपालिकामा मोटरसाइकल दुर्घटना परी मंगलबार गौरीशंकर गाउँपालिकाका एक पुरुष मृत्यु भएको छ । मृत्यु हुने पुरुषमा गौरीशंकर गाउँपालिका–५ मुलाबारीका अन्दाजी ४० वर्षिय…


जिरी च्याम्पीयनसिप १५ गतेबाट

चरिकोट(दीस)ः जिरी च्याम्पीयन सिप खेल प्रतियोगिता १५ गतेबाट सुरु हुने भएको छ । दोलखाको पर्यटकीय शहर जिरीमा जिरी नगरपालिका र युवा सञ्जाल जिरीको संयुक्त आयोजनामा कार्तिक १८…