ताजा समाचार

नवराज विक हत्या प्रकरणमा थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला

काठमाडौँ । । रुकुम पश्चिमको सोती घटना प्रकरणमा थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला सुनाएको छ । मङ्गलवार रुकुम जिल्ला अदालतले थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला…


विद्यार्थीलाई पोसाक र स्कुल ब्याग सहित बिभिन्न शैक्षिक समाग्री वितरण

चरिकोट(दीस) –जेम्स ग्रुप सर्भिस एजुकेशन कन्सलटेन्सी काठमाडौँले दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर ६ र ७ को ५ विद्यालयका विद्यार्थीलाई पोसाक र स्कुल ब्याग सहित बिभिन्न शैक्षिक…


हरि गाैतमकाे “टुहुरो बस्ती” प्रकाशित

काठमाण्डाै/ हामी र हाम्रो कृति समूहको आठौं कृतिको रूपमा समूहका सदस्य हरि प्रसाद गौतमकाे “टुहुरो बस्ती” मुक्तक सङ्ग्रह प्रकाशित भएकाे छ । उक्त सङ्ग्रहकाे विमाेचन बरिष्ठ…


पुषमा दोलखा महोत्सव हुने

चरिकोट(दीस)ः दोलखा सदरमुकाम चरिकोटमा बृहत दोलखा महोत्सवको आयोजना हुने भएको छ । दोलखा उद्योग वाणिज्य संघको आयोजनामा पुष १३ गते देखि २२ गते सम्म बृहत दोलखा महोत्सवको…


क्याविनेट बैठक चरिकोटमा

चरिकोट(दीस)ः लायन्स क्लब ईन्टरनेसनल अन्तर्गत डिस्ट्रिक्ट ३२५ डि नेपालको ऐतिहासिक बैठक दोलखाको सदमुकाम चरिकोटमा सम्पन्न भएको छ । मानव सेवालाई प्राथमिकतामा राखी गतिविधि गर्ने क्लबको दोस्रो…


अपाङ्गमैत्री संरचना बनाउनु पर्नेमा जोड

्चरिकोट (दीस) ः सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालय अपाङग मैत्री हुनु पर्नेमा सरोकारवालाले जोड दिएका छन् । अपाङ्ग तथा दृष्टिविहिन समुदाय सेवा संघ दोलखाको आयोजनामा चरिकोटमा शनिबार…


दोलखाको तामाकोसी गाँउपालिकामा सिकार खेल्न गएका एक युवकको मृत्यु, ६ जना पक्राउ

चरिकोट (दीस) ः दोलखाको तामाकोशी गाउँपालिका–२ झुलेमा भरुवा बन्दुक पड्कीएर जना ज्यान गएको छ । मृत्यु हुनेमा सोही स्थानका २० वर्षिय सन्जीव सार्की रह्नु भएको छ…


भीमबहादुर तामाङ स्मृति दिवस सम्पन्न

चरिकोट(दीस)ः सदरमुकाम चरिकोटमा आदर्श पुरुष एवं स्वच्छ छविका नेता भीमबहादुर तामाङको १२ औं स्मृति दिवस मनाइएको छ । नेपाली काँग्रेस दोखलाको आयोजनामा पूजापाठ तथा चियापान कार्यक्रमको आयोजना…


अन्तराष्ट्रिय माउण्टेन बाईक डाउनहिल मास रेस प्रतियोगिताको उपाधि केलिन ब्रोनलाई

चरिकोट (दीस) ः दोलखामा भएको अन्तराष्ट्रिय माउण्टेन बाईक डाउनहिल मास रेस प्रतियोगिताको उपाधि फ्रान्सका साईकिलिष्ट केलियन ब्रोनले जित्नु भएको छ । बुधबार भएको प्रतियोगितामा उहाँले प्रथम हुँदै…


रसिया सेनामा मारिएका रोका व्यवसायको ऋण तिर्न रसिया गएका थिए

चरिकोट ः रसियन सेनामा भर्ना भएका दोलखाका एक पुरुषको मृत्यु भएको छ । रसियामा मृत्यु हुनेमा मेलुङ गाउँपालिका वडा नम्बर ६ स्थित सुनारपानीका राजकुमार रोका रहनु भएको…