ताजा समाचार

झुले–छौंडे सडक कालोपत्रे गर्न बजेट विनियोजन गरिने

चरिकोट (दीस) ः बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले दोलखाको तामाकोशी गाउँपालिका अन्तर्गतको झुुले छौंडे सडक कालोपत्रे गर्नको लागि बजेट विनियोजन गर्ने प्रतिवद्धता…


एनसेलबारे ४८ घण्टाभित्र धारणा सार्वजनिक गर्न सरकारलाई निर्देशन

काठमाडौँ, २० मङ्सिर : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको शेयर खरिद बिक्रीका सम्बन्धमा ४८ घण्टाभित्र आफ्नो धारणा सार्वजनिक गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सरकारलाई…


‘खेल र खेलाडीमा लगानी गर्नुपर्छ’

सिन्धुपाल्चोक, २० मङ्सिर : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मनस्थिति सबल तुल्याउन खेलकुदले सहयोग गर्ने भएकाले यस क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभएको छ । सिन्धुपाल्चोक तेक्वान्दो सङ्घले…


‘जनताको सुझाव लिन सङ्कल्प यात्रा’

रेसुङ्गा, २० मङ्सिर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको सुझाव लिन सङ्कल्प यात्रा गरेको बताउनुभएको छ । यही मङ्सिर १४ गते महाकाली नदीको किनार…


सिन्धुपाल्चोकको विकट गाउँमा बिजुली

सिन्धुपाल्चोक, २० मङ्सिर : सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकाको बिकट गुम्बागाउँमा विद्युतीकरण सुरु भएको छ । प्रतिनिधिसभा क्षेत्र नं १ का सांसद माधव सापकोटा ‘सुबोध’ले मङ्गलबार विद्युतीकरण…


भूकम्पबाट ज्यान गुमाएकामृतकका आफन्तलाई बीमाबापतको रकम दिन सुरु

जाजरकोट, २० मङ्सिर : कात्तिक १७ गते जाजरकोटको बारेकोट–१ रामिडाँडा केन्द्र बनाएर गएको भूकम्पबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई बीमाबापतको रकम हस्तान्तरण प्रक्रिया सुरु भएको छ ।…


प्रहरीद्वारा ३३ बोरा चिनी बरामद

काभ्रेपलाञ्चोक, २० मङ्सिर : इलाका प्रहरी कार्यालय मङ्गलटारबाट खटिएको टोलीले राजस्व छली ल्याइएको ३३ बोरा चिनी बरामद गरेको छ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ स्थित बिपी राजमार्गअन्तर्गत…


स्रोत नखुलेको रकमसहित पक्राउ

धुलिखेल (काभ्रेपलाञ्चोक), २० मङ्सिर : काभ्रेपलाञ्चोक जिल्लाको बनेपाबाट खरिदको स्रोत नखुलेका गरगहना र रकमसहित एक जनालाई पक्राउ गरिएको छ । ठूलो परिमाणमा सुन तथा चाँदी गाली…


बाँझो जमिनमा घाँसखेती गर्नेलाई अनुदान

गोरखा, २० मङ्सिर : बाँझो जमिनमा घाँसखेती गर्न चाहने किसान वा कृषि समूहलाई प्रोत्साहनस्वरुप अनुदान उपलब्ध गराइने भएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ…


नवराज विक हत्या प्रकरणमा थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला

काठमाडौँ । । रुकुम पश्चिमको सोती घटना प्रकरणमा थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला सुनाएको छ । मङ्गलवार रुकुम जिल्ला अदालतले थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला…