ताजा समाचार

उपप्रमुख फोरम गठन

चरिकोट (दीस) ः दोलखा जिल्लामा पहिलो पटक स्थानीय तहका उपप्रमुखहरुको फोरम गठन भएको छ । शनिबार चरिकोटमा एक समारोहका वीच भीमेश्वर नगरपालिकाकी उपप्रमुख कमला बस्नेत अध्यक्षतामा…


नेकपा एमाले दोलखाको नेतृत्वको लागि त्रिपक्षीय प्रतिस्पर्धा

चरिकोट(दीस)ः नेकपा एमाले दोलखाको नेतृत्वको लागि त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । मंगलवार तीन जनाले जिल्ला अध्यक्ष पदमा उमेद्वारी दर्ता गरेसँगै जारी दशौं अधिवेशनमा त्रिपक्षीय प्रतिश्पर्धा हुने…


दोलखा एमालेको अध्यक्षमा तीन जना , उपाध्यक्षमा २ जना ,सचिबमा २ जना , उपसचिबमा १० जनाद्वारा उम्मेद्वारी दर्ता

चरिकोट (दीस)ः नेकपा एमाले दोलखाको अध्यक्ष पदमा तीन जनाको उम्मेद्वारी परेको छ । अध्यक्ष पदका लागि बर्तमान अध्यक्ष नरवहादुर श्रेष्ठ र पूर्व अध्यक्ष इस्वरचन्द्र पोखरेलले तथा…


नेकपा एमाले दोलखाको जिल्ला अधिवेशन भोलीबाट

चरिकोट (दीस) ः नेकपा एमाले दोलखाको १० औं जिल्ला अधिवेशन भोलीबाट सदरमुकाम चरिकोटमा सुरु हुँदै छ । अधिवेशनको नेकपा एमालेका महासचिब शंकर पोखरेलले उद्घाटन गर्ने कार्यक्रम रहेको…


अन्तरपालिका स्तरीय बैठक सम्पन्न

चरिकोट(दीस)ः मेलुङ गाउँपालिकाको सितलीमा अन्तरपालिका स्तरीय बैठक सम्पन्न भएको छ । जिल्ला समन्वय समिति दोलखाको आयोजनामा आईतवार सो बैठक सम्पन्न भएको हो ।जिल्ला समन्वय समितिको आयोजना तथा मेलुङ…


सरकारी अनुदानको मल बाटोबाटै गायब हुँदा…

खजुरा (बाँके), १२ माघ : सङ्घीय सरकारद्वारा अनुदानमा बाँके नरैनापुरका किसानका लागि पठाइएको मल बाटोबाट हराएको पाइएको छ । बाँकेको नरैनापुर–५ मटैयास्थित राप्ती कृषि सहकारी संस्था…


प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतका योजना मेलुङमा शुभारम्भ

चरिकोट(दीस)ः श्रमको सम्मान राष्ट्रको अभियान कार्यक्रम तथा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगतका योजना दोलखा मेलुङ गाउँपालिकामा शुभारम्भ भएको छ । सामाजिक सुरक्षा, मर्यादित श्रम , श्रमको सम्मान राष्ट्रको…


राप्रपा दोलखाको कार्यबाहक अध्यक्षको जिम्मेवारी विष्णु श्रेष्ठलाई

चरिकोट(दीस)ः राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाको कार्यबाहक अध्यक्षको जिम्मेवारी विष्णु श्रेष्ठलाई दिइएको छ । पार्टी अध्यक्ष राजनबहादुर शिवाकोटीले वरिष्ठ उपाध्यक्ष श्रेष्ठलाई पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिनुभएको हो ।आफ्नो कार्य…



गोरेटो बाटो निर्माणको सार्वजनिक सुनुवाई सम्पन्न

चरिकोट(दीस)ः भीमेश्वर नगरपालिका वडा नम्बर ४ को घोगेडी–लामीडाँडा पक्की गोरेटो बाटो निर्माण पछि आम्दानी खर्चको विवरण सार्वजनिक सुनुवाई गरिएको छ । शनिवार सो बाटो निर्माण मा भएको…