ताजा समाचार

चैत्र २३ गते बाट जिरी महोत्सव हुने

चरिकोट(दीस)ः दोलखाको पर्यटकीय नगरी जिरीमा चैत्र २३ गते बाट जिरी महोत्सव आयोजना हुने भएको छ । जिरी उद्योग वाणिज्य संघको आयोजनामा चैत्र २३ देखि बैशाख २…


महिला र पुरूषका सपना अलग अलग छन् ःनगर प्रमुख मानन्धर

चरिकोट (दीस) –भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वर नारायण मानन्धरले महिला र पुरूषको सपना अलग अलग हुने बताउनु भएको छ । “महिलालाई जिउने आधार चाहिएको छ, भने पुरूषलाई पुर्बाधार…


भलिबल प्रतियोगिताको उपाधि मेलम्चीलाई

चरिकोट (दीस) ःप्रथम बागमती प्रदेशस्तरीय अन्तरपालिका ‘शहिद रितबहादुर खड्का स्मृति भलिबल प्रतियोगिता’को उपाधि मेलम्चीले हात पारेको छ। शुक्रबार सम्पन्न प्रतियोगितामा दोलखाको जिरी नगरपालिकालाई ३–०को सेटमा हराउदै…


बक्तृत्वकलाआयोजना गरिँदै

चरिकोट(दीस)ः बैतेश्वर गाउँपालिकाले अन्तराष्ट्रिय नारी दिवसको अवसरमा बक्तृत्वकला प्रतियोगिताको आयोजना गर्ने भएको छ । गाउँपालिकाले १सय १४ औं अन्तराष्ट्रिय महिला दिवसको उपलक्ष्यमा सो प्रतियोगिताको आयोजना गर्ने भएको…


तालिम सम्पन्न

चरिकोट(दीस)ः भीमेश्वर नगरपालिका वडा नम्बर ६ मा सजावटका सामान बनाउने तालिम सम्पन्न भएको छ । १० दिने तालिम बुधवार सम्पन्न भएको हो ।उद्योग तथा वाणिज्य कार्यालय दोलखाको आयोजना…


दोलखा निर्माण व्यवसायी संघको अधिवेशन चैत्र ७ गते

चरिकोट(दीस)ः निर्माण व्यवसायी संघ दोलखाको अधिवेशन चैत्र ७ गते हुने भएको छ । अधिवेशन सदरमुकाम चरिकोटमा हुने दोलखा जिल्ला निर्माण व्यवसायी संघ दोलखाका महासचिब राजेश थापाले जानकारी…


जेसिज दोलखाको झोल साबुन तालिम सम्पन्न

रिकोट (दीस) ः दोलखा सदरमुकाम चरिकोटमा एक दिने झोल साबुन बनाउने तालिम सम्पन्न भएको छ । नेपाल जेसिज काठमाडौ लेडि र दोलखा जेसिजको आयोजना तथा जनहित…


प्रतिष्ठानलाई ३० लाख रुपैयाँ बराबरको तीन रोपनी जग्गा दान

बाबुराम शर्मा (चरिकोट) ः बुस्ती, नाम्दु, मुदी, छाप, बेताने लगायतका जगन्नाथका सन्तानले स्थापना गरेको वैतेश्वर गाउँपालिका–६ स्थितको डिठ्ठा जगन्नाथ उप्रेती स्मृति प्रतिष्ठानलाई डिठ्ठाकै सन्ततिले ३० लाख…


३० बुँदे प्रतिवद्धता पत्र सार्वजनिक

चरिकोट(दीस)ः कालिञ्चोक गाउँपालिकाका सहकारी सञ्चालक तथा ब्यवस्थापकहरुले ३० बुँदे प्रतिवद्धता पत्र जारी गरेका छन् । विहीवार कालिञ्चोक गाउँपालिकाको आयोजनामा भएको भेलाले सो प्रतिवद्धता पत्र जारी गरेको हो ।प्रतिवद्धता…


सांसद रिजालद्वारा निर्वाचन खर्च ६९ हजार ८ सय ३ रुपैयाँ

चरिकोट(दीस)ः राष्ट्रिय सभाका सांसद घनश्याम रिजालले निर्वाचन खर्च सार्वजनिक गर्नु भएको छ । राष्ट्रिय सभामा निर्वाचित रिजालले हालै निर्वाचन खर्च सार्वजनिक गर्नु भएको हो । निर्वाचनमा कुल ६९…