ताजा समाचार

नाँ र बेदिङमा हेलिप्याड

चरिकोट(दीस)ः गौरीशंकर गाउँपालिका वडा नम्बर नौ को नाँ र बेदिङ गाउँमा हेलिप्याड निर्माण गरिएको छ । पर्यटकका लागि लक्षित गरी सो हेलिप्याडहरु निर्माण गरिएको हो  ।हेलिप्याड निर्माण…


भाखा नाघेका सहकारीको ऋण तिर्न आग्रह

चरिकोट(दीस)ः बैतेश्वर गाउँपालिकाले सहकारीबाट ऋण लिई भाखा नाघेका ऋणीहरुलाई सहकारीको ऋण तिर्न आग्रह गरेको छ । गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै ऋणीहरुलाई ऋण तिर्न आग्रह गरेको हो ।विभिन्न…


मन्थली–लुक्ला उडान सुरु

मन्थली (रामेछाप)। पदयात्रा र हिमाल आरोहणको मौसम सुरु भएसँगै रामेछापको मन्थली विमानस्थलबाट लुक्लाका लागि दैनिक उडान सुरु भएको छ । तारा, समिट र सीता एयरले आजदेखि…


सुर्के माविका पूर्व प्रअ शिवाकोटी मृत फेला

चरिकोट(दीस)ः सुर्के मावि खरिढुंगाका पूर्व प्रधानाध्यापक टंकप्रसाद शिवाकोटी मृत फेला पर्नु भएको छ । भीमेश्वर नगरपालिका सुस्पा क्षमावती स्थाई घर भई हाल काठमाडौंं मुलपानीमा बसोवास गर्दै…


सामुदायिक विद्यालयमा छोरा छोरी पढाउन पूनः आग्रह

चरिकोट(दीस)ः बैतेश्वर गाउँपालिकाले राज्य स्रोतबाट तलब भत्ता लिने सबैलाई आफ्ना सन्तान सामुदायिक विद्यालयमा पढाउन पूनः आग्रह गरेको छ । गाउँपालिकाले चैत्र १२ गते पूनः सूचना प्रकाशित…


जिरी महोत्सवको तयारी पूरा

चरिकोट (दीस) ः “जिरी महोत्सव २०८० ”को अन्तिम तयारी पूरा भएको आयोजकले बताएको छ । सदरमुकाम चरिकोटमा सोमबार पत्रकार सम्मेलन मार्फत आयोजकले तयारी पूरा भएको मुख्य…


पहाडी क्षेत्रको विकासमा सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की

धनकुटा, १३ चैत : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पहाडी क्षेत्रको विकास गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । कोशी प्रदेश मुख्यमन्त्री सम्पर्क कार्यालय धनकुटामा मन्त्रिपरिषद्…


नेकपा एस महाधिवेशन तयारीः राजनीतिक तथा सुरक्षा निकाय समन्वय कमिटी गठन

काठमाडौँ, १३ चैतः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आसन्न १०औँ राष्ट्रिय महाधिवेशनका लागि राजनीतिक तथा सुरक्षा निकाय समन्वय कमिटी गठन गरेको छ । पार्टीले उपाध्यक्ष…


कर्णालीका पाँच जिल्लामा पोषणयुक्त चामल बिक्री सुरु

काँक्रेविहार (सुर्खेत), १३ चैतः खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कुपोषणको समस्या भोगिरहेका कर्णालीका डोल्पा, कालीकोट, हुम्ला, मुगु र जुम्लामा ७३ हजार क्विन्टल पोषणयुक्त चामल बिक्री थालेको…


दुई सय रुपैयाँ लिएर चितवन झरेका गजुरेल करोडौँका मालिक

चितवन, १३ चैत : पहाडबाट दुई सय रुपैयाँ लिएर चितवन झर्नुभएका रामप्रसाद गजुरेल तीन दशकको सङ्घर्षले करोडौँका मालिक हुनुभएको छ । चितवन झरेर साइकलमा प्लास्टिक बेचेर…