ताजा समाचार

आजबाट एसइई परीक्षा सुरु

चरिकोट (दीस) ः आजबाट देश भर यो शैक्षिक शत्रको एसइई परीक्षा सुरु हुँदै छ । दोलखामा यो बर्षको एसईई परीक्षामा २ हजार ६ सय ३१ जना विद्यार्थीले…


मापदण्ड लागु गर्न आग्रह

चरिकोट (दीस) ः संघीय सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक विद्यालयमा माध्यमिक तहसम्म विद्यार्थी भर्नालगायतका कुनै पनि शुल्क नलिन र निजी लगानीका विद्यालयमा शुल्क सम्बन्धी…


उद्घोषण तथा क्षमता विकास तालिम सुरु

चरिकोट(दीस)ः सदरमुकाम चरिकोटमा पाँच दिने उद्घोषण कला तथा क्षमता विकास तालिम सुरु भएको छ । भीमेश्वर नगरपालिका वडा नम्बर ५ को आयोजनामा मंगलवारबाट सो तालिम सुरु भएको…


पूर्व गाउँपालिका अध्यक्ष भ्रष्टचार मुद्दामा दोषी ठहर

रामेछाप(दीस)ः लिखुतामाकोशी गाउँपालिकाका पूर्व अध्यक्ष गोविन्दबहादुर खड्का भष्टचार मुद्दामा दोषी ठहर हुनु भएको छ । विशेष अदालतले उहाँसहित पाँचजनालाई हालै दोषी ठहर गरेको हो ।अदालतले खड्कालाई १ करोड…


समुदायमा अदालत कार्यक्रम सम्पन्न

काभ्रेपलाञ्चोक(दीस) ः जिल्लाको बेथानचोक गाउँपालिकामा समुदायमा अदालत कार्यक्रम सञ्चालन गरेको छ । न्यायपालिकाको चौथो पञ्चवर्षिय रणनीतिक योजना २०७६–२०८१ अन्तर्गत जिल्ला अदालतले सोमबार सो कार्यक्रम सञ्चालन गरेको हो…


नाँ र बेदिङमा हेलिप्याड

चरिकोट(दीस)ः गौरीशंकर गाउँपालिका वडा नम्बर नौ को नाँ र बेदिङ गाउँमा हेलिप्याड निर्माण गरिएको छ । पर्यटकका लागि लक्षित गरी सो हेलिप्याडहरु निर्माण गरिएको हो  ।हेलिप्याड निर्माण…


भाखा नाघेका सहकारीको ऋण तिर्न आग्रह

चरिकोट(दीस)ः बैतेश्वर गाउँपालिकाले सहकारीबाट ऋण लिई भाखा नाघेका ऋणीहरुलाई सहकारीको ऋण तिर्न आग्रह गरेको छ । गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै ऋणीहरुलाई ऋण तिर्न आग्रह गरेको हो ।विभिन्न…


मन्थली–लुक्ला उडान सुरु

मन्थली (रामेछाप)। पदयात्रा र हिमाल आरोहणको मौसम सुरु भएसँगै रामेछापको मन्थली विमानस्थलबाट लुक्लाका लागि दैनिक उडान सुरु भएको छ । तारा, समिट र सीता एयरले आजदेखि…


सुर्के माविका पूर्व प्रअ शिवाकोटी मृत फेला

चरिकोट(दीस)ः सुर्के मावि खरिढुंगाका पूर्व प्रधानाध्यापक टंकप्रसाद शिवाकोटी मृत फेला पर्नु भएको छ । भीमेश्वर नगरपालिका सुस्पा क्षमावती स्थाई घर भई हाल काठमाडौंं मुलपानीमा बसोवास गर्दै…


सामुदायिक विद्यालयमा छोरा छोरी पढाउन पूनः आग्रह

चरिकोट(दीस)ः बैतेश्वर गाउँपालिकाले राज्य स्रोतबाट तलब भत्ता लिने सबैलाई आफ्ना सन्तान सामुदायिक विद्यालयमा पढाउन पूनः आग्रह गरेको छ । गाउँपालिकाले चैत्र १२ गते पूनः सूचना प्रकाशित…