ताजा समाचार

मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत प्राप्त

हेटौँडा, १९ चैतः बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाउनुभएको छ । बागमती प्रदेशसभामा उहाँले ५६ जना सांसदको मत प्राप्त गर्दै विश्वासको प्राप्त गर्नुभएको हो…


बागमतीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिँदैछन् । दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिने कार्यसूची रहेको छ ।सत्ता…


हुण्डी कारोबार गरेको आरोपमा दुई जनापक्राउ

बरहथवा (सर्लाही), १९ चैतः प्रहरीले हुण्डी कारोबार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । ठूलो परिणाममा स्रोत नखुलेको रकमसहित उनीहरुलाई पक्राउ गरिएको हो । सोमबार…


सुनको मूल्य प्रतितोला रु एक हजार छ सयले बढ्यो

काठमाडौँ, १९ चैतः स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला रु एक हजार छ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार…


१५ प्रदर्शनकारी पक्राउ

काठमाडौँ, १९ चैतः रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै आज सिंहदरबारको दक्षिण गेट अगाडि प्रदर्शन गर्ने १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सचेतना…


अदालतको आदेशपछि सडक निर्माण ठप्प

काभ्रेपलाञ्चोक(दीस) ः अरनिको राजमार्गं अन्तर्गतको साँगा धुलिखेल सडक खण्डको विस्तारको काम ठप्प भएको छ । पाटन उच्च अदालतको आदेशपछि बनेपा सडक खण्डमा निर्माण भईरहेको सडकको निर्माण संरचना…


अपाङ्गता भएकालाई बाख्रा वितरण

चरिकोट(दीस)ः भीमेश्वर नगरपालिका ४ नं वडाको बार्षिक कार्यक्रम अनुसार वडा भित्र रहेका अपाङ्गता भएका बिपन्न परिवारलाई वडा स्तरिय अपाङ्ग समिति मार्फत वडा अध्यक्षको उपस्थितिमा जिबिकोपार्जनमा टेवा…


नयाँ नेतृत्वका लागि निर्वाचन हुदै

सिन्धुपाल्चोक (दीस) ः नेकपा एमाले सिन्धुपाल्चोकको १० औं जिल्ला अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । शनिबारदेखि सदरमुकाम चौतारामा…


स्वास्थ्य शिविरमा २ सय ७६ जनाले लिए सेवा

चरिकोट(दीस)ः भीमेश्वर नगरपालिका वडा नम्बर एक मा सञ्चालित स्वास्थ्य शिविरमा २ सय ७६ सेवाग्राहीले सेवा लिएका छन् । भीमेश्वर नगरपालिकाद्वारा संचालित जेष्ठ नागरिक तथा महिलाहरुका लागि सञ्चालित…


शान्ति सुरक्षा कायम गर्न प्रहरी प्रतिबद्ध

चरिकोट(दीस)ः जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख(डिएसपी) युवराज खड्काले जिल्लामा शान्ति सुब्यवस्था कायम गर्न प्रहरी प्रतिवद्ध रहेको बताउनु भएको छ । आइतबार जिल्ला प्रहरी कार्यालय दोलखामा आयोजित…