ताजा समाचार


शैक्षिक अवस्था सुधार गर्न सिकाइ मेला

मन्थली (रामेछाप), २३ मङ्सिर : गोकुलगङ्गा गाउँपालिकाको शैक्षिक अवस्था सुधार गर्न पालिकाले प्रारम्भिक बाल विकास सिकाइ मेला आयोजना गरेको छ । सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको…


शैलुङमा निःशुल्क आँखाको मोतिबिन्दु शल्यक्रिया गरिएकाहरूको फलोअप चेकजाँच सम्पन्न

चरिकोट, २२ मंसिर। गएको एक महिनाअघि सञ्चालन गरिएको निःशुल्क आँखाको मोतिबिन्दु शल्यक्रिया शिविरमा सहभागी बिरामीहरूको फलोअप चेकजाँच सम्पन्न भएको छ। मातृका आँखा केन्द्रको आयोजना, सहआयोजना फाइट…


जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा घिसिङ

चरिकोट(दीस)ः जिल्ला खेलकुद विकास समिति दोलखाको अध्यक्षमा बैतेश्वर गाउँपालिकाका आषिस घिसिङ नियुक्त हुनु भएको छ । .बागमती प्रदेश खेलकुद विकास परिषद्ले उहाँलाई दोलखा जिल्ला खेलकुद विकास समितिको…


दोलखा जिल्ला निर्माण व्यवसायी संघले निर्माण सामग्रीमा भएको मूल्यबृद्धि खारेज गर्न माग

चरिकोट(दीस)ः दोलखा जिल्ला निर्माण व्यवसायी संघले सिमेन्ट लगायतका सामग्रीमा भएको मूल्यबृद्धि खारेज गर्न माग गरेको छ । बिहिवार प्रेस विज्ञप्ति जारी गर्दै संघले सो माग गरेको हो ।…



डढेलो र आगलागीको जोखिम : तयारी थाल्न विज्ञको सुझाव

काठमाडौँ, २१ मङ्सिर : पछिल्लो २४ घण्टामा देशका विभिन्न १६ ठाउँमा आगलागीका घटना भए । ती आगलागीका घटनाबाट चार जना घाइते भएका छन् । राष्ट्रिय विपद्…


मार्गशीर्ष शुक्ल पञ्चमी : विवाह पञ्चमी पर्व

काठमाडौँ, २१ मङ्सिर : प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज देशभर श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर मनाइँदैछ…


वाइडबडी विमान खरिदमा चार जना दोषी ठहर

काठमाडौँ, २१ मङ्सिरः विशेष अदालत काठमाडौँले नेपाल वायुसेवा निगमको विमान खरिदमा अनियमितता भएको ठहर गर्दै तत्कालीन महाप्रबन्धक सुगतरत्न कङ्साकारसहित चार जनालाई जेल सजाय सुनाएको छ ।…


बागमती प्रदेशले ‘योजना बैंक’ स्थापना गर्ने

त्रिशूली (नुवाकोट), २१ मङ्सिरः बागमती प्रदेशमा प्रदेशले ‘योजना बैंक’ स्थापना हुने भएको छ । बागमती प्रदेश नीति तथा योजना आयोगले बिहीबार यहाँ आयोजना गरेको प्रदेशस्तरीय योजना…