ताजा समाचार

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी

फिक्कल (इलाम), १८ वैशाख: प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार सात सय ७२ मतका साथ विजयी हुनुभएको…


विकासका उपलब्धि जोगाउन सार्थक सहयोगका लागि उपप्रमको जोड

काठमाडौँ, १८ वैशाखः उपप्रधानमन्त्री एवं स्वास्थ्य जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धिलाई जोगाइराख्न संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय विकास साझेदारहरूको सार्थक सहयोग अपरिहार्य भएको बताउनुभएको…


इलेक्ट्रिक होजियारी तालिम सुरु

चरिकोट(दीस)ः जिरी नगरपालिका वडा नम्बर छ मा इलेक्ट्रिक होजियारी तालिम सुरु भएको छ । सोमबारबाट सो तालिम सुरु भएको हो ।उद्योग वाणिज्य कार्यालय चरिकोटको आयोजना तथा जिरी नगरपालिकाको…


२८ औं स्थापना दिवस मनाइयो

चरिकोट (दीस) ः हाम्रो जन कल्याण बचत तथा ऋण सहकारी संस्था लिंको २८ आँै स्थापना दिबस सदस्यहरुसँग अन्तरक्रिया गरी मनाइएको छ । सोमबार हाम्रो जन कल्याण बचत…


रामेछापमा पहिलो पटक जुनारमा ट्याग

रामेछाप ः जुनार बगैँचालाई थप व्यवस्थित गर्ने उद्देश्यले रामेछापमा पहिलो पटक जुनारको बोटमा ‘ट्याग’ लगाउने कार्यको थालनी भएको छ । रामेछाप नगरपालिका वडा नमबर ७ ओख्रेनीका जुनार…


बजेट अभावले एकीकृत मिलन बस्ती निर्माणमा ढिलाइ

गोरखा, १७ वैशाख : भूकम्पपीडितलाई स्थानान्तरण गर्न निर्माण थालिएको गोरखाको भीमसेन थापा गाउँपालिका–५, लामाचौरस्थित एकीकृत मिलन बस्ती निर्माण कार्यमा ढिलाइ भएको छ । धाँजो फाँटेर जोखिमपूर्ण…


बझाङ उपनिर्वाचन अपडेटः एमालेका भण्डारी नौ मतले अगाडि

पुर (बझाङ) १७ वैशाखः बझाङ-१ प्रदेशसभा (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनको जारी मतगणनामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार दमनबहादुर भण्डारीले अग्रता लिनुभएको छ । जयपृथ्वी…


इलाम उपनिर्वाचन : एमाले उम्मेदवार नेम्बाङ मतान्तर बढाउँदै

फिक्कल (इलाम), १७ वैशाख : प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नं २ मा भएको उपनिर्वाचनमा हालसम्म २० हजार पाँच सय ३६ मत गणना भइसकेको छ ।…


शैलुङ गाउँपालिकाले रक्तदान कार्यक्रमको आयोजना गर्ने

चरिकोट(दीस)ः शैलुङ गाउँपालिकाले रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । बैशाख २१ गते गाउँपालिकाले गाउँपालिका भवनमा रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको हो । नेपाल रेडक्रस सोसाइटी दोलखाको प्राविधिक…


आठसय हेक्टर बढी वनमा आगलागी

काभ्रेपलाञ्चोक(दीस)ःकाभ्रेपलाञ्चोक जिल्लाको आठसय हेक्टर बढी सामुदायिक वन आगलागीको चपेटामा परी नष्ट भएको छ । जिल्लाको ४२ वटा सामुदायिक तथा राष्ट्रिय वनमा आगलागी हुँदा आठ सय हेक्टर भन्दा…