ताजा समाचार

एमालेको बैतेश्वर गाउँपालिका कमिटीमा नयाँ नेतृत्व चयन

चरिकोट (दीस) ः नेकपा एमाले बैतेश्वर गाउँपालिका कमिटीमा नयाँ नेतृत्व चयन भएको छ । बुधबार भएको दोस्रो अधिवेशनले डबल तामाङलाई अध्यक्षमा चयन गरेको छ । समितिको…


डँढेलो लगाउने मानिसको सूचना दिनेलाई ५० हजार पुरस्कार

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले बन डँढेलो लगाउने ब्यक्तिको बारेमा स प्रमाण सहित सूचना दिनेलाई ५० हजार पुरस्कार दिने भएको छ । वन डँढेलो लगाउने क्रम नरोकिएपछि गाउँपालिकाले…


बस दुर्घटनामा परेका मृतकका परिवारको घरमा पुगी मेयर मानन्धरद्वारा आर्थिक सहयोग

चरिकोट(दीस)ः भीमेश्वर नगरपालिका वडा नम्बर एक क्षमावती बाट जन्तिलिएर त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर पाँच पिस्कर जाने क्रममा धारावतीमा बस दुर्घटना हुँदा मृत्यु भएका मृतकका परिवारलाई…


खानेपानी वितरण सेवालाई असर गर्ने कार्य नगर्न अल्पकालिन आदेश

चरिकोट (दीस) ः जिल्ला अदालत दोलखाले चरिकोटमा खानेपानी वितरण सेवालाई असर गर्ने कुनै पनि कार्य नगर्न तथा नगराउन अन्तरिम अल्पकालिन आदेश जारी गरेको छ । मंगलबार जिल्ला…


अन्तर्राष्ट्रिय श्रमिक दिवसमा पूर्वराष्ट्रपति भण्डारीको शुभकामना

काठमाडौँ, १९ वैशाखः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना…


गैरकानुनी बाटोबाट रोजगारीमा नजान दूतावासको आग्रह

काठमाडौँ, १९ वैशाखः इस्लामावादस्थित नेपाली राजदूतावासले किर्गीस्तानमा आकर्षक रोजगारीको प्रलोभन देखाएर केही समययता धेरै नेपाली ठगिएका तथा त्यहाँ पुगेकाहरू अलपत्र परेका जनाउँदै वैदेशिक रोजगारीका निम्ति कानुनी…


आज अन्तर्राष्ट्रिय श्रमिक दिवस

काठमाडौँ, १९ वैशाखः आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’ ‘इतिहास, उपलब्धि र आगामी बाटो’ नाराका साथ मनाइँदैछ । विश्वभरका श्रमिकले एकापसमा ऐक्यबद्धता प्रकट गर्दै श्रमिक…


वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई पक्राउ

काठमाडौँ, १८ वैशाख: वैदेशिक रोजगारका लागि स्लोभाकिया र संयुक्त राज्य अमेरिका पठाइन्छिु भनेर रु ८० लाख ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको…


सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म

फिक्कल (इलाम), १८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङको संसद् यात्रा सुरु भएको छ । इलाम–२ मा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा विजयी भएसँगै…


सवारी दुर्घटनामा एकको मृत्यु

भक्तपुर, १८ वैशाखः सूर्यविनायक नगरपालिका‐५ सृजनानगरमा जगातीबाट काठमाडौँतर्फ जाँदै गरेको बाग्मती प्रदेश नम्बर ०१ ०३० चं ०९९५ नंको कार र सोही दिशातर्फ जाँदै गरेको बा ७३…