ताजा समाचार

पशुपति चौलागाईं स्मृति पुरुष भलिवल प्रतियोगिता हुँदै

चरिकोट (दीस) ः दोलखा जिल्लास्तरीय अन्तरपालिका पशुपति चौँलागाई स्मृति पुरुष भलिबल प्रतियोगिता २०८१ हुने भएको छ । बैतेश्वर गाउँपालिकाको वडा ५ स्थित देउराली खेल मैदान सो प्रतियोगिता…


जंगलमा आगो लगाउने अभियुक्त पुर्पक्षकालागि थुनामा

चरिकोट(दीस)ः जिल्ला अदालत दोलखाले जंगलमा आगो लगाउने मुद्दाका अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाएको छ । जंगलमा आगो लगाएको मुद्दाका अभियुक्त श्यामबहादुर तामाङलाई जिल्ला अदालत दोलखाले मंगलवार पुर्पक्षका…


चेम्बर अफ कमर्श दोलखाद्वारा आफ्ना सदस्यलाई संकटको बेला आर्थिक सहयोग

चरिकोट (दीस) ः चेम्बर अफ कमर्श दोलखाले आफ्ना सदस्यलाई संकटको बेला आर्थिक सहयोग गर्दै मल्हम लगाएको छ । दुई साता अगाडि इभि गाडीमा दुर्घटनामा परी घाइते हुनु…


उन्नतजातका बोका वितरण

चरिकोट(दीस)ः मेलुङ गाउँपालिका वडा नम्बर ६ र ७ मा उन्नत जातका बोयर बोका कृषकहरुलाई विरतण गरिएको छ । मेलुङ गाउँपालिका र हेफर प्रोजेक्टको साझेदारीमा सञ्चालित सामुदायिक विकास…


बैतेश्वर गाउँपालिकाले सहुलीयत दरमा रासायनिक मल वितरण गरिने

चरिकोट(दीस)ः बैतेश्वर गाउँपालिकाले स्थानीय कृषकहरुलाई सहुलियत दरमा रासायनिक मल वितरण गर्ने भएको छ । गाउँपालिकाले सहकारीहरु मार्फत सहुलियत दरमा प्राप्त हुने रासायनिक मल वितरण गर्ने भएको हो ।…


हालै सम्पन्न योजनाबारे सुझाब दिन आग्रह

चरिकोट(दीस)ः तामाकोशी गाउँपालिकाले गाउँपालिका भित्र हालै सम्पन्न भएका ९ वटा योजनाहरुका बारेमा गुनासो वा सुझाव केही भए गाउँपालिकामा पेश गर्न स्थानीयहरुलाई आग्रह गरेको छ । गाउँपालिकाले सूचना…


नेपालीको औषत आयु ७१ दशमलब ३ बर्ष

चरिकोट(दीस) ः नेपालीको औषत आयु ७१ दशमलब तीन वर्ष पुगेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा आइतवार सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालीको आयु ७१ दशमलब तीन वर्ष पुगेको…


दोलखा जिल्ला निर्माण ब्यावसायी संघको निर्वाचनमा पाख्रिन र थापावीच प्रतिस्पर्धा हुने

चरिकोट(दीस)ः दोलखा जिल्ला निर्माण ब्यावसायी संघको अध्यक्षमा कृष्ण पाख्रिन र राजेश थापा विच प्रतिस्पर्धा हुने भएको छ । संघको आठौं अधिवेशन निर्वाचन समितिले सोमबार सार्वजनिक गरेको उमेद्वारको…


डढेलोका कारण दुनाटपरी बनाउने उद्योग सङ्कटमा

मन्थली (रामेछाप), २३ वैशाख : दिनभर दुनाटपरी बनाएर आफ्नो र आफ्ना बालबलिकाको लागि खर्च जुटाउने गरेकी रामेछापकी ज्ञानुका कार्कीले सञ्चालन गरेको उद्योग डढेलोका कारण कच्चापदार्थको अभावमा…