ताजा समाचार

स्व. पशुपति चौँलागाई स्मृति पुरुष भलिबल प्रतियोगिताको उपाधि कालिञ्चोकलाई

चरिकोट (दीस) ः दोलखा जिल्लास्तरीय अन्तरपालिका स्व. पशुपति चौँलागाई स्मृति पुरुष भलिबल प्रतियोगिताको उपाधि कालिन्चोक गाँउपालिकाले जितेको छ । शनिबार भएको फाइनल खेलमा तामाकोसी गाँउपालिकालाई हराउदै…


सुवेदीको हत्याको भएको प्रहरीको निष्कर्ष , अनुसन्धानमा सीआईबीको टोली पनि खटियो

चरिकोट (दीस) ः काभ्रेपालाञ्चोकको पाँचखाल नगरपालिका–४, जिरो किलो नजिकको वनको एक रुखमा मृत फेला पर्नु भएका विष्णु सुवेदीको हत्या भएको प्रहरीले निष्कर्ष निकालेको छ । सुवेदीको…


दोलखाको मेलुङ गाउँपालिकामा मलामी बोकेको बोलेरो दुर्घटना हुँदा १६ जना घाइते

चरिकोट (दीस)— जिल्लाको मेलुङ गाउँपालिका वडा नंं. १ भटमासेमा बोलेरो दुर्घटना भएको छ । मेलुङ — ३ कुनेको मलामी बोकेको बागमती प्रदेश ०१९०२६ च ९८१३ नम्बरको…


अगुवा कार्यकर्ता स्कुलिङ सञ्चालन गरिने

चरिकोट(दीस)ः नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ(क्रान्तिकारी) जिल्ला समन्वय समिति दोलखाले अगुवा महिला कार्यकर्ता स्कुलिङ कार्यक्रमको आयोजना गर्ने भएको छ । संघले जेठ पाँच गते…


दोलखाका दुई सहकारीको विशेष साधारणसभा बस्दै

चरिकोट(दीस)ः मेलुङ गाउँपालिका वडा नम्बर ६ मा मुख्य कार्यालय रहेको गाउँघर साना किसान कृषि सहकारी संस्थाको विशेष साधारण सभा शुक्रबार बस्ने भएको छ  । विशेष साधारण…


दश महिनामा ६० प्रतिशत बजेट खर्च

काठमाडौँ, १ जेठः चालु आर्थिक वर्षको १० महिनामा सरकारको बजेट खर्च ६० प्रतिशत हाराहारी देखिएको छ ।महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार वैशाख मसान्तसम्ममा वार्षिक विनियोजनको ६०…


संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल

काठमाडौँ, २ जेठः सङ्घीय संसद्का दुवै सदनमा उत्पन्न गतिरोध अन्त्य गर्ने सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेबीच आज छलफल भएको छ ।…


सम्पन्न भएका आयोजनाको गुनासो वा सुझाब दिन आग्रह

चरिकोट(दीस)ः शैलुङ गाउँपालिकाले चाँलु आर्थिक वर्षमा सम्पन्न चार आयोजनाहरुको बारेमा उजुरी वा गुनासो केही भए पेश गर्न सार्वजनिक सूचना जारी गरेको छ । गाउँपालिकाले स्थानीयहरुको राम बुझ्रन…


कर छलीको पक्षमा परेका सम्पूर्ण रिट खारेज

चरिकोट(दीस) ः इन्टरनेट सेवा प्रदायकहरुबाट भइरहेको कर छलीको पक्षमा परेका सम्पूर्ण रिट सर्वोच्च अदालतले खारेज गरेको छ । अदालतले आइतबार सो रिट निवेदन खारेज गरेको अदालतको आदेशमा…


कर छलीको पक्षमा परेका सम्पूर्ण रिट खारेज

चरिकोट(दीस) ः इन्टरनेट सेवा प्रदायकहरुबाट भइरहेको कर छलीको पक्षमा परेका सम्पूर्ण रिट सर्वोच्च अदालतले खारेज गरेको छ । अदालतले आइतबार सो रिट निवेदन खारेज गरेको अदालतको आदेशमा…