ताजा समाचार

सम्पर्कमा नआउने सहकारी खारेजी गर्न सुझाव

ठमाडौँ, २० जेठ : काठमाडौँ महानगरपालिका कार्य क्षेत्र भइ सम्पर्कमा नआएका करिब नौ सय सहकारीको दर्ता खारेजी गर्न विज्ञले सुझाव दिनुभएको छ । “पहिले परिपत्र गर्नु,…


डेङ्गीबाट बच्न सचेत रहन कामपाको आग्रह 

काठमाडौँ, २० जेठ : गर्मीयामसँगै पानी पर्न थालेकाले डेङ्गी सङ्क्रमणबाट जोगिन काठमाडौँ महानगरपालिकाले आग्रह गरेको छ । पानी परेसँगै लामखुट्टेका लार्भाको सङ्ख्या बढ्ने भएकाले कामपाले डेङ्गी…


चरिकोटमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

चरिकोट(दीस)ः सदरमुकाम स्थित पशुपति चौलागाईं स्मृति अस्पतालमा सञ्चालन भईरहेको निःशुल्क हाड जोर्नी तथा नशा रोगसम्बन्धी शिविर सम्पन्न भएको छ । जेठ चार गतेबाट सुरु भएको शिविर सोमबार…


‘लू’बाट नागरिकलाई जोगाउने प्रयासमा लाग्न गृहको परिपत्र

काठमाडौँ, ९ जेठः गृह मन्त्रालयले तातो हावाको लहर (लू)बाट नागरिकलाई जोगाउनका लागि आवश्यक तयारीमा जुट्न तराई–मधेसका जिल्ला प्रशासन तथा अन्य सम्बद्ध निकायहरूमा परिपत्र गरेको छ ।…


धुलिखेल–खावा सडकः दुई दिन राजमार्ग बन्द गरेर विस्तारको काम

काभ्रेपलाञ्चोक (दीस) ः अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल–खावा सडकखण्ड बन्द गरेर विस्तारको काम गरिने भएको छ । बुधबार र बिहिबार सडक नै बन्द गरेर निर्माण कार्य गरिने भएको…


तरकारी खेतीबाट वार्षिक रु आठ लाखको बचत

सुदूरपश्चिम, ८ जेठ : धनगढी उपमहानगरपालिका–९ बङ्गारा कटान गाउँका दिनेश चौधरी आफ्नो बारीमा गरिरहनुभएको व्यावसायिक तरकारी खेतीबाट वार्षिक रु आठ लाखसम्म बचत गर्नुहुन्छ । साविकको जिल्ला…


कान्तिपुर मिडिया पब्लिकेसनका अध्यक्ष सिरोहिया पक्राउ

काठमाडौँ, ८ जेठ : कान्तिपुर मिडिया पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराई र…


कालिञ्चोक गाउँपालिकाले प्राविधिक स्नातक अध्ययनको लागि छात्रबृत्ति प्रदान गर्ने

चरिकोट(दीस)ः कालिञ्चोक गाउँपालिकाले पालिका भित्रका विद्यार्थीहरुलाई प्राविधिक स्नातक तह अध्ययन गर्न छात्रबृत्ति प्रदान गर्ने भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अन्तर्गत सो छात्रबृत्ति प्रदान…


भीमेश्वर नगरपालिकाले थाल्यो नवनिर्मित सपिङ कम्प्लेक्स भवन भाडामा लगाउने प्रक्रिया

चरिकोट (दीस) ः दोलखाको भीमेश्वर नगरपालिकाले वडा नम्बर ३ स्थित सातदोबाटो चोकमा रहेको नवनिर्मित सपिङ कम्प्लेक्स भवन संञ्चालनको लागि भाडा लगाउने प्रक्रिया थालनी गरेको छ । सोमबार…


सुन लुटपाट गर्ने दुई पक्राउ

काठमाडौँ, ७ जेठः नेपाल प्रहरीले बूढानीलकण्ठ क्षेत्रमा सुन लुटपाट गर्ने दुई जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगञ्जको टोलीले बूढानीलकण्ठ नगरपालिका–२ विएमसी स्कुल र माथिल्लो…