ताजा समाचार

आइसिसी टी–२० विश्वकप क्रिकेट : नेपाल पहिलो खेलमा नेदरल्यान्डससँग पराजित

काठमाडौँ, २३ जेठ : आइसिसी टी–ट्वान्टी पुरुष विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल पहिलो खेलमा नेदरल्यान्डससँग ६ विकेटले पराजित भएको छ । नेपालले जितका लागि नेदरल्यान्डससामु एक सय…


जलवायु परिवर्तनका असर न्यूनीकरणमा योगदान गर्न विश्व समुदायलाई राष्ट्रपतिको अपिल

काठमाडौँ, २३ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनका असर घाटाएर भावी पुस्ताको भविष्य सुरक्षित गर्न विश्व समुदायलाई अपिल गर्नुभएको छ । विश्व वातावरण दिवसका अवसरमा…


जगदुल्ला जलविद्युत् आयोजना बनाउन ‘ग्लोबल टेण्डर’ आह्वान

काठमाडौँ, २१ जेठ : उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ निर्माण सुरु गर्न लागिएको जगदुल्ला जलविद्युत् आयोजनाको भौतिक निर्माणका लागि आवश्यक ठेकेदार छनोटका लागि विश्वव्यापी बोलपत्र (ग्लोबल…


हुरीले दुई हजार पाँच सय बिघा क्षेत्रफलको केरामा क्षति

चितवन, २१ जेठ : जिल्लामा लगाइएको केरामा केही दिनअघि आएका हावाहुरीले ठूलो क्षति पु¥याएको छ । चितवन केरा उत्पादक सङ्घका अध्यक्ष माधवप्रसाद घिमिरेका अनुसार केही दिनयता…


नेपाललाई पर्यटकीय ‘हब’ बनाउँछौँ – उपप्रधानमन्त्री श्रेष्ठ

गण्डकी, २१ जेठ : उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाललाई पर्यटकीय ‘हब’का रुपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । चौहत्तऔँ अन्नपूर्ण दिवसका अवसरमा परराष्ट्र…


प्रतिनिधिसभामा दुई प्रतिवेदन प्रस्तुत

काठमाडौँ, २१ जेठ: प्रतिनिधिसभामा सरकारले दुई वटा प्रतिवेदन प्रस्तुत गरेको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको…


अध्यागमनका कर्मचारीलाई छुट्टै पोसाकको व्यवस्था

काठमाडौँ, २१ जेठ : अध्यागमन विभागसहित विभागअन्तर्गतका १५ वटा कार्यालयका कर्मचारीको पहिचान खुल्ने गरी छुट्टै पोसाकको व्यवस्था गरिएको छ । यही जेठ १६ गते मन्त्रीस्तरीय निर्णयबाट…


मिडिया काउन्सिल विधेयक राष्ट्रियसभामा

चरिकोट (दीस) ः राष्ट्रियसभाको बैठकले ‘मिडिया काउन्सिल विधेयक, २०८० माथि विचार गरियोस भन्ने प्रस्तावलाई सर्वसहमतिले स्वीकृत गरेको छ । सरकारले प्रस्तुत गरेको प्रस्ताब आइतबार बैठकले सर्वसहमतिले स्वीकृत…


जेठ अन्तिमदेखि मनसुन भित्रिदै

नेपाल सरकारले आगामी आर्थिक वर्षको लागि जेष्ठ १५ गते बजेट प्रस्तुत प्रस्तुत गरेको छ । बजेट जेष्ठ १५ गते नै ल्याउनु पर्ने संवैधानिक व्यवस्था अनुसार नेपाल…


एमालेको ५९ जिल्लाको अधिवेशन सम्पन्न

काठमाडौँ, २० जेठ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)को अहिलेसम्म ५९ जिल्लाको अधिवेशन सकिएको छ । एमालेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार जेठ मसान्तभित्र अधिवेशन सकाउनुपर्ने…