ताजा समाचार

वातावरण दिवसका अवसरमा सरसफाई

चरिकोट(दीस)ः विश्व वातावरण दिवसको उपलक्ष्यमा खरिढुंगा क्षेत्रमा सरसफाई कार्यक्रमको आयोजना गरिएको छ । बुधवार सफाई कार्यक्रम आयोजना गरिएको हो ।जुन ५ मा मानाईने विश्व वातावरण दिवसको अवसरमा गुराँस…


मजदुरलाई हातपात गर्नेलाई कारवाहीको माग

चरिकोट(दीस)ः पूर्व अरनिको यातायात कम्पनीले अर्को यातायात सञ्चालक कम्पनी गणेश हिमाल यातायात प्रा.लि.का पदाधिकारी सहित ले आफ्ना मजदुरहरुलाई दुब्र्यवहार तथा हातपात गरेकोमा कारवाहीको माग गरेको छ ।…


वातावरण दिवसको अवसरमा चरिकोट सौन्दर्यकरण अभियान सुरु

चरिकोट (दीस) ः चरिकोट बजार सौन्दर्यकरण अभियान अन्तर्गत नगरपालिकाले सडक रेलिङमा फुल सहितको गमला राख्न सुरु गरेको छ । बुधबार चरिकोटको मानेडाँडा चोकमा भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वर…


पूर्व तयारी प्रतिकार्य योजना सार्वजनिक

काठमाडौं ः राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ‘मनसुन पूर्वतयारी प्रतिकार्य कार्ययोजना २०८१’ सार्वजनिक गरेको छ । प्राधिकरणले बुधवार सो योजना सार्वजनिक गरेको हो ।बुधवार पत्रकार सम्मेलन…


लापिलाङ–बाबरे सडक कालोपत्रे हुँदै

चरिकोट(दीस)ः कालिञ्चोक गाउँपालिका अन्तर्गत लापिलाङ(बाबरे सडकको कालोपत्रे सुरु भएको छ । सुनखानी–साङ्बा सडकको लापिलाङदेखि बाबरेसम्मको खण्डमा कालोपत्रेको काम सुरु भएको हो ।बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको…


तराई–मधेशमा बढिरहेका आपराधिक घटनाका दोषीलाई कारबाही गर्न माग

काठमाडौँ, २३ जेठ : प्रतिनिधिसभाको आजको बैठकमा जनमत पार्टीका सांसद अब्दुल खानले तराई–मधेशमा हत्या, हिंसा र अपहरणका घटना दिनदिनै बढिरहेको भन्दै ती घटनाको छानबिन गरी दोषीलाई…


मुख्यमन्त्री यादव पाँचौँपटक विश्वासको मत लिँदै

महेन्द्रनगर (धनुषा), २३ जेठः मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेशसभामा विश्वासको मत लिनुहुने भएको छ । केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै उहाँले बुधबार १८ महिनामा पाँचौँपटक…


अखिल क्रान्तिकारी दोलखाको जिल्ला सम्मेलन असार २ गते

चरिकोट(दीस)ः नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरा स्ववियु(क्रान्तिकारी) दोलखाको जिल्ला सम्मेलन असार २ गते हुने भएको छ । सो संगठनको २० औं जिल्ला सम्मेलन असार दुई…


गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले छात्रबृत्ति प्रदान गर्ने

चरिकोट(दीस)ः गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले आयोजना क्षेत्र भित्र बसोवास गर्ने सात जना विद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्ने भएको छ । आयोजनाले संरक्षण क्षेत्र भित्र बसोवास गर्ने तीक्ष्ण, विपन्न,…


प्रस्तावित बजेट कार्यान्वयनबाट ६ प्रतिशत आर्थिक बृद्धिदर सम्बभव छ ः अर्थमन्त्री

काठमाडौँ ः अर्थमन्त्री वर्षमान पुनले सरकारले आगामी आर्थिक बर्ष आर्थिक बृद्विदर ६ प्रतिशत हासिल गर्ने लक्ष्य लिएको बताउनु भएको छ । राष्ट्रियसभाको मंगलबारको बैठकमा आव २०८१÷८२ को…