ताजा समाचार

हवाई सुरक्षाका निम्ति आजैदेखि सुधारका प्रयास थाल्ने पर्यटनमन्त्रीको प्रतिबद्धता

काठमाडौँ, २४ साउनः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १५ दिनको अवधिमा दुईवटा हवाई दुर्घटना हुनु दुर्भाग्यपूर्ण भएको बताउँदै हवाई सुरक्षालाई उच्चतम प्राथिमकतामा राखेर आजैदेखि तत्कालीन,…


शेख हसिना सवार विमान भारतीय आकाशमा देखियो

नयाँदिल्ली, २१ साउन (रासस/एएनआई) :बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना र उहाँकी बहिनी सवार सि–१३० विमान भारतीय आकाशमा देखिएको छ । विमान भारतीय सीमाबाट नजिकै उडेपछि भारतमा सुरक्षा…


मनसुनजन्य विपद्बाट एक सय ५४ को मृत्यु

काठमाडौँ, २१ साउन : यसवर्षको मनसुनजन्य विपद्बाट हालसम्म एक सय ५४ जनाको मृत्यु भएको छ । बाढी, पहिरालगायत विपद्बाट काठमाडौँ उपत्यकामा तीन, कोसीमा २५, मधेशमा छ,…


“विद्यार्थीसँग ट्राफिक प्रहरी” अभियान कार्यक्रम सम्पन्न

चरिकोट ( दीस) ः जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले “विद्यार्थीसँग ट्राफिक प्रहरी” अभियानलाई तीब्रता दिएको छ । जिल्ला भित्र विभिन्न विद्यालय यो अभियानलाई तीब्रता दिएको प्रहरीले…


कालिञ्चोकका होटल ब्यवसायीलाई भूवहाल कर तिर्न आग्रह

चरिकोट(दीस)ः कालिञ्चोक निकट कुरी क्षेत्रका होटल ब्यवसायीहरुलाई भुबहाल बुझाउन भीमेश्वर,कालिञ्चोक, त्रिपुरासुन्दरी गुठी ब्यवस्थापान समितिले आग्रह गरेको छ । एक सार्वजनिक सूचना प्रकाशन गर्दै समितिले सो आग्रह गरेको…


मन्त्री काफ्लेलाई गृह जिल्लामा सम्मान

चरिकोट (दीस) ः बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गृह जिल्ला दोलखामा स्वागत गरिएको छ । बागमती प्रदेशको मन्त्रीमा नियुक्त भएपछि आइतबार दोलखा…


शैलुङ गाउँपालिकाको गाउँसभा मंगलवार बस्दै

चरिकोट(दीस)ः शैलुङ गाउँपालिकाको स्थगित १६ औं गाउँसभाको बैठक पुनः मंगलवारका लागि बोलाइएको छ । बजेटका विषयमा विवाद हुँदा यस अघि दुईपटक स्थगित गाउँसभाको बैठक मंगलवारका लागि पुनः…


नेकपा एकिकृत समाजवादीको केन्द्रीय समितिमा दोलखाबाट पाँचजना चयन

चरिकोट(दीसं)ः नेकपा एकिकृत समाजवादीको केन्द्रीय समितिमा दोलखाबाट पाँचजना चयन हुनु भएको छ । नेकपा एकिकृत समाजवादीको दशौं राष्ट्रिय अधिवेशनबाट उहाँहरु केन्द्रीय सदस्यमा चयन हुनु भएको छ ।केन्द्रीय समितिमा…


अरनिको राजमार्ग विस्तारः बनेपामा विद्युत् व्यवस्थापनमा कठिनाइ

काभ्रेपलाञ्चोक, २० साउनः अरनिको राजमार्गअन्तर्गतको काभ्रेपलाञ्चोकको सीमास्थल साँगादेखि धुलिखेलसम्म सडक विस्तार कार्यले तीव्रता पाएको छ । यससँगै सडक किनारामा खम्बा गाड्दा विद्युत् लाइन घर नजिक हुने…


पूर्वराजा ज्ञानेन्द्रको तर्फबाट भीमेश्वरमा क्षमापूजा

चरिकोट(दीस)ः प्रशिद्ध भीमेश्वर मन्दिरमा पुर्व राजा ज्ञानेन्द्र शाहका प्रतिनिधि आएर क्षमा पुजा गरेका छन् । शुक्रबार विहान ९ बजेदेखि ११ बजेसम्म पुर्व राजाका पुरोहित भीम कुमार भट्टराई…