ताजा समाचार

काभ्रेपलाञ्चोकमा विद्युतीय ‘ट्रान्सफर्मर’ चोर्ने गिरोहका दोलखाका ५ जना सहित १० जना पक्राउ

काभ्रेपलाञ्चोक, २८ साउनः जिल्लाका विभिन्न स्थानबाट विद्युतीय ट्रान्सफर्मर चोरी बिक्री गर्ने १० जनालाई पक्राउ गरिएको छ । सङ्गठित गिरोहले हालसम्म जिल्लाका विभिन्न स्थानमा जडान गरिएका छवटा…


सत्तरी अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौँ, २८ साउन : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७० अङ्कले बढेको छ । यो सातामा कारोबारको पहिलो दिन आइतबार हालसम्मको धेरै रु २५ अर्ब ७७…


रोल्वालिङ पदयात्रा मार्ग सुचारु गर्न छलफल

चरिकोट(दीस)ः गत असार २१ गते आएको बाढी पहरोका कारण अवरुद्ध रोल्वालिङ पदयात्रा मार्ग सुचारु गर्न छलफल गरिएको छ । क्षति भएको पदमार्ग सुचारु गर्न गौरीशंकर गाउँपालिकाका जनप्रतिनिधि…


मेलुङ गाउँपालिकामा केरा खेती प्रवद्र्धन कार्यक्रम संञ्चालन गरिने

चरिकोट(दीस)ः मेलुङ गाउँपालिकाले तामाकोसी कोरिडोर क्षेत्रमा केरा खेती प्रवद्र्धन कार्यक्रम संञ्चालन गर्ने भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार सो कार्यक्रम संञ्चालन गर्ने भएको…


शैलुङ गाउँपालिका ४ ले काठमाडौैंमा शिविर संचालन गर्ने

चरिकोट(दीस)ः शैलुङ गाउँपालिका वडा नम्बर चारले काठमाडौँमा अस्थायी बसोबास गर्ने वडाबासीहरुलाई लक्षित गर्दै प्रशासनीक सेवा दिने शिविर सँञ्चालन गर्ने भएको छ । वडाले काठमाडौंमा अस्थायी बसोवास गरिरहेकाहरुको…


प्राविधिक शिक्षा अध्ययनको लागि सहकारीले ऋण दिने

चरिकोट(दीस)ः हाम्रो जनकल्याण सहकारीले प्राविधिक शिक्षा पढाउन सदस्यहरुलाई ऋण दिने भएको छ । सहकारीले आफ्ना शेयर सदस्यहरुका सन्तानलाई प्राविधिक विषयको अध्ययनको लागि ऋण दिने भएको कार्यकारी अधिकृत…


झमार्सीमा गएको पहिरोले सडकमा क्षति पु¥याएपछि दोलखाको उत्तरी क्षेत्रका स्थानीय प्रभावित

चरिकोट (दीस) ः दोलखाको उत्तरी क्षेत्रको लाइफलाइन चरिकोट सिगंटी सडकखण्ड अन्र्तगत झमार्सी पुल नजिक गएको पहिरोले सडकमा क्षति पु¥याएपछि उत्तरी क्षेत्रको जनजीवन प्रभावित भएको छ । दुई…


केन्द्रीय कमिटीको पूर्ण बैठक भदौ दोस्रो साता काठमाडौँमा

काठमाडौँ, २७ साउनः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को पदाधिकारी छनोट केन्द्रीय कमिटीको पूर्ण बैठकले गर्ने भएको छ । पार्टीमा पदाधिकारीका लागि आकांक्षी धेरै भएपछि सातै…


डढेलोबाट जोगाउने वन समूहलाई २० हजार पुरस्कार

गण्डकी, २७ साउनः कास्कीको रुपा गाउँपालिकाले डढेलोबाट वन जोगाउन सफल सामुदायिक वन समूहलाई रु २० हजार नगद पुरस्कार दिने घोषणा गरेको छ । सामुदायिक वन दिवसका…


माओवादी बैठकः स्थानीय तहमार्फत सामाजवादको आधार तयार गर्नुपर्नेमा जोड

काठमाडौँ, २७ साउनः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को जारी स्थायी समिति बैठकमा सदस्यले स्थानीय तहलाई आधार बनाएर समाजवादको आधार तयार गर्नुपर्नेमा जोड दिनुभएको छ । पार्टी…