हराएको मोटरसाइकल फेला पारी बुझाइयो
दीक्षण समाचारचरिकोट, भदौ १९जिल्ला प्रहरी कार्यालय दोलखाले हराएको मोटरसाइकल फेला पारी आइतबार सम्बन्धित सवारी धनीलाई बुझाएको छ । भीमेश्वर नगरपालिका वडा नं. ६ स्थित सिमपानीका दिलबहादुर…
दीक्षण समाचारचरिकोट, भदौ १९जिल्ला प्रहरी कार्यालय दोलखाले हराएको मोटरसाइकल फेला पारी आइतबार सम्बन्धित सवारी धनीलाई बुझाएको छ । भीमेश्वर नगरपालिका वडा नं. ६ स्थित सिमपानीका दिलबहादुर…
चरिकोट (दीस) – दोलखाका ६ जना पत्रकार सम्मानित हुनु भएको छ । नेपाल पत्रकार महासंघ दोलखा शाखाले १७ औं देवदाश स्मृती सभामा उहाँहरुलाई विभिन्न पुरस्कारहरूद्वारा सम्मान…
ईश्वर विश्वकर्माचरिकोट, भदौ १७नेपालमा रोजगारी नपाएपछि अधिकांश युवा विदेशिन बाध्य छन् । जन्मे, हुर्केको ठाउँ र परिवारबाट टाढिएर सात समुद्र पारीको देश होमिने बढ्दै छन् ।…
राजकुमार भुजेलचरिकोट, भदौ १४दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला भेला बुधबार हुने भएको छ । चरिकोट स्थित सिमपानी सभाहलमा पार्टीको संगठन विस्तारको लागि जिल्ला भेला हुन लागेको…
दीक्षण समाचारचरिकोट, भदौ १३गौरीशंकर बहुमुखी क्याम्पसको कक्षा ११ मा अध्ययनका लागि आएका नयाँ विद्यार्थीहरुलाई स्वागत गरिएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) गौरीशंकर…
दीक्षण समाचार÷ चरिकोट, – राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाले आगामी आगामी मंसिर ४ गते तय भएको प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित विषेश अभियान सञ्चालन सुरु…
दीक्षण समाचार ÷चरिकोट,–दोलखाको सदरमुकाम चरिकोटमा अवस्थित पशुपति कन्या माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको छ । भीमेश्वर नगरपालिकाले चालु आव २०७९÷०८० को वार्षिक कार्यक्रम अन्तर्गत शिशु…
ईश्वर बिश्वकर्माचरिकोट, भदौ ११जिल्ला निर्वाचन कार्यालय दोलखाको कार्यालय भवन निर्माण कार्य सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला तथा बालबालिका सेवा केन्द्रको दाँयातर्फ एक…
दीक्षण समाचारचरिकोट, भदौ ११हिन्दु महिलाहरूको महान चाड हरितालिका तीज संघारमै आइपुग्दा गाउँदेखि बजारसम्म चहलपहल र रौनक छ । वर्षभरीको कार्य बोझ, जिम्मेवारी, तनाव, दुख र पीडाबाट…
दीक्षण समाचारचरिकोट, भदौ ८दोलखाको सदरमुकाम चरिकोटमा बुधबार मतदाता नामावली अद्यावधिक ( दाबी विरोध समेत ) कार्यक्रम सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।जिल्ला निर्वाचन कार्यालय दोलखाको…