ताजा समाचार

देशभर मनसुनी वायुको प्रभाव कायम

काठमाडौँ, ३२ साउनः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले गण्डकी, लुम्बिनी,…


अध्यक्ष दाहालसँग बेलायतको राजदूत फेनको भेट

काठमाडौँ, ३२ साउन : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेनले भेट गर्नुभएको छ ।…


दोलखाका पाँच जना किसान संघमा मनोनित

चरिकोट(दीस)ः नेपाली काँग्रेस निकट नेपाल किसान महासंघ केन्द्रीय कार्यसमितिमा दोलखाका चार जनालाई मनोनित गरिएको छ । बिहिवार नेपाली काँगे्रका सभापति शेरबहादुर देउवाले दोलखाका पाँच लागायत २१६ जनालाई…


नेपाल शिक्षक संगठनले बुझायो ज्ञापन–पत्र

चरिकोट(दीस)ः स्वच्छ शैक्षिक वातावरणको माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति दोलखाले शिक्षा विकास तथा समन्वय इकाइ दोलखामा ज्ञापन पत्र बुझाएको छ । समितिले बुधवार सो…


किसान बङ्गुरपालनतर्फ आकर्षित

टक्सार (भोजपुर), ३१ साउन : जिल्लाका पशुपलक किसान बङ्गुरपालनतर्फ आकर्षित भएका छन् । व्यावसायिक रूपमा बङ्गुर पालेर प्रशस्त आम्दानी भएपछि उनीहरू यसतर्फ आकर्षित भएका हुन् ।…


विश्व बैंकले बजेटरी सहायता वृद्धि गर्ने

काठमाडौँ, ३१ साउन : विश्व बैंकले नेपाललाई प्रदान गर्ने बजेटरी सहायता वृद्धि गर्ने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग आज भएको भर्चुअल बैठकमा विश्व…


बिरामी लिएर काठमाडौं जाँदै गरेको हेलिकप्टर धादिङमा आकस्मिक अवतरण

मलेखु (धादिङ), २९ साउन : पोखराबाट बिरामी लिएर काठमाडौँ जाँदै गरेको हेलिकप्टर धादिङमा आकस्मिक अवतरण गरिएको छ । ठूलो पानी परेको र बादलले गर्दा मौसममा खराबीका…


कार्यशाला गोष्ठी सम्पन्न

चरिकोट(दीस)ः सदरमुकाम चरिकोटमा समावेशी विपद् तथा जलवायु उत्थानशील सम्बन्धी योजना तथा स्थानीय सरकार र सरोकारवालाहरुको भूमिका सम्बन्धी एक दिने कार्याशाल गोष्ठी सम्पन्न भएको छ। गौरीशंकर सामुदायिक…


दोलखाका प्रमुख तीन दलले बुझाए प्रधानमन्त्रीलाई १३ बुदेँ ध्यानाकर्षणपत्र

काठमाडौ (दीस) ः दोलखाका प्रमुख तीन दलले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष १३ बुदेँ ध्यानाकर्षणपत्र बुझाएका छन् । सोमबार नेपाली काँग्रेस, नेकपा एमाले तथा नेकपा माओवादी केन्द्रका…


१४ औं स्थापना दिवसको अवसरमा रक्तदान सम्पन्न

चरिकोट (दीस) ः दोलखाको सदरमुकाम चरिकोटमा रक्तदान सम्पन्न भएको छ । परोपकार महिला साकोसको चरिकोटको १४ औं स्थापना दिवसको अवसरमा उक्त रक्तदान सम्पन्न भएको हो ।…