स्थानीय तहको निर्वाचनमा खर्च विवरण नबुझाउने उम्मेद्वारबाट दोलखामा १९ करोड असुल गरिने
ईश्वर विश्वकर्मा ÷चरिकोट, – स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेर खर्च विवरण पेश नगर्ने दोलखाका एक हजार एक सय २० जना कारबाहीमा परेका छन् । गत बैशाख…
ईश्वर विश्वकर्मा ÷चरिकोट, – स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेर खर्च विवरण पेश नगर्ने दोलखाका एक हजार एक सय २० जना कारबाहीमा परेका छन् । गत बैशाख…
दीक्षण समाचार ÷चरिकोट,– दोलखामा बिहीबारदेखि रेबिज विरुद्ध सप्ताहव्यापी सचेतनामुलक कार्यक्रमका साथै खोप अभियान सञ्चालन गरिने भएको छ । “एक स्वास्थ्यको अवलम्बन, रेबिजबाट शून्य निधन” नारा सहित…
दीक्षण समाचारचरिकोट, असोज ६दोलखाको कालिञ्चोक गाउँपालिकाका २५ जना कृषकलाई बिहीबार प्लाष्टिक टनेल वितरण गरिएको छ । नामसालिङ सामुदायिक विकास केन्द्र दोलखाको एकीकृत सामुदायिक विकास परियोजना अन्तर्गत…
दीक्षण समाचारचरिकोट, असोज ६जिल्ला प्रहरी कार्यालय दोलखाले दशैँ र तिहारमा शान्तिसुरक्षा र अमनचयन कायम राख्न सक्रियता बढाएको छ । चाडपर्वमा हुन सक्ने उच्छृङ्खल र अपराधिक गतिविधि…
राजकुमार भुजेलचरिकोट, असोज ६विश्व प्राथमिक उपचार दिवसको अवसरमा बिहीबार चरिकोटमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा योगदान राष्ट्रको लागि, जिल्ला प्रहरी…
ईश्वर बिश्वकर्मा ÷चरिकोट, – निर्माण सुरु भएको ६ वर्ष बित्यो । तर जिरी खोला पुल निर्माणको काम अझै अधुरो रहेको छ । हालसम्म पिलर ठड्याउने काम…
ईश्वर बिश्वकर्मचरिकोट, असोज ४चाडपर्व र संसदीय चुनाव नजिकिदैँ छ । तर पर्यटकीय जिल्ला दोलखाको होटल, बजार र पर्यटकीय क्षेत्र अझैँ पनि सुनशान छ । कोरोनाले सुस्ताएको…
राजकुमार भुजेलचरिकोट, असोज ४दोलखाको बैतेश्वर गाउँपालिका वडा नं. ५ मैनापोखरीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २५ औँ…
दीक्षण समाचारचरिकोट, असोज ४दोलखामा डेंगु संक्रमित फेला परेपछि सतर्कता अपाउन थालिएको छ । बाचौँ र बचाऔँ भन्ने अभिप्रायका साथ डेंगुको जोखिम नियन्त्रण र रोकथामका लागि सतर्कता…
दीक्षण समाचारचरिकोट, असोज ३दोलखाको भीमेश्वर नगरपालिका वडा नं. ३ मा अवस्थित जुनतारा कृषि सहकारी संस्था लिमिटेडको १३ औँ वार्षिक साधारण सभा र चौथो अधिवेशन सम्पन्न भएको…