ताजा समाचार

भैँसी मरेपछि पीडित एकल महिलालाई आर्थिक सहयोग

दीक्षण समाचारचरिकोट, असोज १३दुहुनो भैँसी मरेपछि पीडित हुनु भएका एकल महिलालाई आर्थिक सहयोग गरिएको छ । बैतेश्वर गाउँपालिका–४ का वडाध्यक्ष कुमार चौलागाईँले सोही वडाका एकल महिला…


चरिकोटमा सडक बत्ती जडान, बुधबारदेखि बल्न थाल्यो

दीक्षण समाचारचरिकोट, असोज १२दोलखाको सदरमुकाम चरिकोट बजारका सडक क्षेत्र रात्रिकालीन समयमा पनि उज्यालो हुन थालेको छ । भीमेश्वर नगरपालिकाको ‘उज्यालो अभियान’ अन्तर्गत नेपाल विद्युत प्राधिकरणको साझेदारीमा…


घाइते चितुवाको उद्धार

दीक्षण समाचारचरिकोट, असोज १२डिभिजन वन कार्यालय दोलखाले घाइते चितुवालाई उद्धार गरेको छ । भीमेश्वर नगरपालिका वडा नं. ८ स्थित जङ्गलमा घाइते अवस्थामा चितुवा भेटिएपछि कार्यालयबाट खटिएको…


एमाले दोलखाद्धारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान र चियापान

दीक्षण समाचारचरिकोट, असोज १२नेकपा एमाले दोलखाको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । हिन्दु धर्मावलम्बीहरुको महान चाड दशैँ, शुभ दिपावली, छठ र नेपाल सम्बतको…


चरिकोट बजारका ठाउँठाउँमा डस्बिन

दीक्षण समाचारचरिकोट, असोज १२दोलखाको सदरमुकाम चरिकोट बजारमा ठाउँठाउँमा डस्बिनको आवश्यकता थियो । तर जथाभावी फोहोर फाल्न मनाही भनिएपनि डस्बिन नहुँदा यात्रुलाई फोहोर व्यवस्थापनमा समस्या थियो ।…


दशैँमा फस्टायो दोलखाको व्यापारव्यवसाय

दीक्षण समाचारचरिकोट, असोज १२ अरुबेला फाट्टफुट्ट ग्राहक पाइरहेका दोलखा सदरमुकाम चरिकोटका व्यापारी व्यवसायीहरुलाई अहिले भ्याइनभ्याई छ । दशैँको आगमनसँगै बजारका मलदेखि सडकपेटीका पसलहरूमा खरीदकर्ताको लर्को लागेपछि व्यापारीहरूको…


कोभिड कहरले मेटिएको घुम्ने रहर पुनर्जागृत गराउन लागेका छौँः मन्त्री खड्का

दीक्षण समाचारचरिकोट, असोज ११बागमती प्रदेशका वन तथा वातावरण मन्त्रीले विशाल खड्काले दोलखालाई पर्यटकीय पूर्वाधार सम्पन्न सुन्दर जिल्लाको रुपमा स्थापित गरिने बताउनु भएको छ । बागमती खेलकुद…


दोलखा बजारमा खाद्यान्न सामाग्री वितरण

दीक्षण समाचारचरिकोट, असोज ११दोलखाको भीमेश्वर नगरपालिका वडा नं. २ दोलखामा खाद्यान्न सामाग्री वितरण गरिएको छ । समाजसेवी एवं बरिष्ठ इन्जिनियर आत्मकृष्ण श्रेष्ठले दिवंगत आफ्नो श्रीमती रूपा…


अनेरास्ववियु (क्रान्तिकारी) भीमेश्वरको तेस्रो नगर सम्मेलन सम्पन्न

दीक्षण समाचारचरिकोट, असोज १०दोलखाको सदरमुकाम चरिकोटमा सोमबार अनेरास्ववियु (क्रान्तिकारी) भीमेश्वर नगरपालिकाको तेस्रो नगर सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले किरण श्रेष्ठको अध्यक्षतामा ५८ सदस्यीय नयाँ कार्य…


दोलखामा खेलकुद प्रतियोगिताले दशैँ थप उल्लासमय हुँदै

दीक्षण समाचारचरिकोट, असोज १०फूलहरु फुल्न र मौसम खुल्न थाल्दा हिन्दु नेपालीको घरघरमा दशैँ आएको छ । परदेश गएकाहरू घरदेश फर्किन थालिसकेका छन् । गाउँदेखि शहरसम्म दशैँले…